असार १७, २०८२ मंगलबार

झापा

विधार्थीले फलाए काक्रा , धान र करेला

कृषिका विधार्थी देशका आइकन : कार्की गौरादह । गौरादह कृषि क्याम्पसमा नव आगन्तुक ४५ जना विधार्थीलाई भव्य स्वागत गरिएको छ । उनीहरु आएसँगै क्याम्पसमा विधार्थीको संख्या ९२ पुगेको छ ।


रेमिट्यान्स भन्दा पनि कृषिकै भर

शान्तिनगर । झापाको प्रायः गाउँमा पुग्दा वैेदशिक रोजगारीमा नजाने परिवार भेट्न मुस्किल पर्छ । हरेक परिवारका एक जना सदस्य वैदेशिक रोजगार गएकै हुन्छन् । तर, झापाकै एउटा त्यस्तो गाउँ छ


‘बिर्तामोडमा फोहोर राख्ने निश्चित ठाउँ छैन’

झापा अर्जुनधारा –६ का विष्णु आचार्य बिर्तामोडमा सरसफाई अभियान्ताका रुपमा परिचित छन् । अभियानमा पहिलो चरणमा सागर पौडेल, दोस्रो चरणमा हैकम घिसिङले नेतृत्व गरेका थिए । अहिले नेतृत्व गरिरहेका आचार्य


चट्याङ लागेर राजवंशीको मृत्यु

भद्रपुर । झापाको भद्रपुर नगरपालिका–६ मा आज राती चट्याङ लागेर भीम राजवंशको मृत्यु भएको छ । वर्षा भईरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही स्थान बस्ने ३२ बर्षीय राजवंशी घाइते भएका


सरकारी विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा

कनकाई । झापाको कनकाई माध्यमिक विधालय सुरुङामा विधार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन थालिएको छ । अन्य सरकारी विधालयमा विधार्थीको हाहाकार भइरहेको बेला कनकाईमा अध्ययन गर्न जाने विधार्थीको संख्या थामिसक्नु


बन्द हुदै धन्दावाला होटल

विर्तामोड । प्रहरीले विकृतिजन्य गतिविधि गर्ने होटलमा निरन्तर छापा मारिरहेको छ । इलाका प्रहरी कार्यलय अनारमनीले बारम्बार छापा मार्ने गरेपछि केहि होटल बन्द भएका छन् । व्यवसाय बन्द गरेर केहि


सुरुङामा पार्किङसहितको व्यापारिक भवन बनाइने

सिएम शर्मा कनकाई । सुरुङा बजारमा रहेका पुराना टहरा भत्काइने भएको छ । नगरपालिकाले सुविधा सम्पन्न व्यापारिक महल बनाउने भएपछि टहरा भत्काइने भएको हो । साविक सुरुङा गाविसले निर्माण गरेको


भत्ता बुझ्न झन्झट

बिर्तामोड । सामाजिक सुरक्षा भत्ता बैंकिङ सिस्टम गरिएपछि पनि भुक्तानी लिन बृद्धबृद्धाले कष्ट व्यहोर्नु परेको छ । बंैकमा दिनभर बस्नुपर्ने बाध्यताले बृद्धबृद्धा हैरानी भएको बताउँछन् । स्थानीय तहले वितरण गर्ने


पुस्तकालय भवन उद्घाटन

शान्तिनगर । झापा बुद्धशान्ति गाउँपालिका–६ स्थित शान्ति आदर्श माध्यमिक विद्यालयमा व्यवस्थित पुस्तकालय सञ्चालनमा आएको छ । विद्यालयको ६८ औं स्थापना दिवशको अवसर पारेर भारतका लागि नेपालका पूर्व राजदुत डा.लोकराज बरालले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]