जेष्ठ ११, २०८२ शनिबार

झापा

शिवसताक्षीका ३५ विद्यालयमा ई–हाजिरी जडान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका ३५ ओटा विद्यालयमा एक साथ ई–हाजिरी जडान गरेको छ । नगरका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धिका लागि इ–हाजिरी जडान गरिएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले


जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण

बिर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक – फरक विधाका ४ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको


अन्तरपालिका फुटबल प्रतियोगिता : कमल, भद्रपुर, विर्तामोड र कनकाई विजयी

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय कर्मचारी फुटबल प्रतियोगिताको शनिबार भएको ४ खेलमा कमल गाउँपालिका, भद्रपुर नगरपालिका, विर्तामोड नगरपालिका र कनकाई नगरपालिका विजयी भएको छ ।


आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा, ५ फागुन : बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी


अर्जुनधारा संस्कृत आदर्श माविको वार्षिकोत्सवमा पुरस्कार वितरण

इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३२ औं बार्षिकोत्सव तथा साबित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।


फागुन १४ देखि सुरुङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव

कनकाई । झापाको सुरुङ्गामा कला, संस्कृति र साहित्य महोत्सव आयोजना गरिने भएको छ । फागुन १४ गतेदेखी सुरु हुने कनकाई कला, संस्कृति र साहित्य महोत्सव तीन दिनसम्म सञ्चालन हुने सुरुङ्गामा


विपन्न समुदायको जीवनस्तर उकास्न बगरमा खेती

झापा, ४ फागुन : कचनकवल गाउँपालिकाका अतिविपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने उद्देश्यले नदी उकास जमिनमा खेती सुरु गरिएको छ । पालिकाको वडा नं ५ स्थित पाठामारीका एक सय १५


झापामा अन्तरपालिका कर्मचारी फुटबल : शिवसताक्षी, हल्दीबारी र कचनकवल विजयी

शिवसताक्षी । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० शिवसताक्षीको झिलझिलेमा आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको हो । अर्जुनधारा नगरपालिकालाई २–० को


झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

झापा । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]