जेष्ठ १२, २०८२ आईतबार

झापा

सहाराले बनायो बुद्धशान्तिको सबै वडामा ज्येष्ठ नागरिक चौतारी

बुद्धशान्ति । सहारा नेपाल साकोसको सहयोगमा झापाको बुद्धशान्ति गाउँ पालिकाका ७ बटै बडामा जेष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएको छ । सोमबार बुद्धशान्ति गाउँ पालिका बडा नं. ५ मा


कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

विराटनगर । कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल


बिर्तामोडमा मजदुरी गर्ने प्रसाई : जसले ‘अवैध सम्बन्ध’ भएको दुई दिनमै हत्या गरे

बिर्तामोड । झापाको अर्जुनधारा – ६ महानन्द चोकमा मृत फेला पर्ने ५० वर्षीया माया पुलामी मगरको हत्या हुनुको कारण अवैध सम्बन्ध भएको खुलेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै बिर्तामोड


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माविलाई

इन्द्रकुमार राई शनिश्चरे । अन्तर माध्यमिक विद्यालय अर्जुनधारा नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माध्यमिक विद्यालयले हात पारेको छ । विद्यालयले विभिन्न विधाका खेलहरुमा १५ स्वर्ण


झापाको १० स्थानमा शहीद दिवस मनाउदैं कांग्रेस

बिर्तामोड १४ माघ । नेपाली कांग्रेस झापाको आइतवार सम्पन्न विस्तारित बैठकले शहीद दिवसको अवसर पारेर यही माघ १६ गते नेपाली कांग्रेसका अग्रज नेता, प्रजातान्त्रिक योद्धा र शहीदहरुको सम्झना र सम्मानमा


बिर्तामोड ८ का १२७ जनालाई जाडोको लुगा वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिका ८ नं. वडा कार्यालयले अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई यस वर्ष पनि जाडोको लुगा वितरण गरेको छ । वर्षेनि न्यानो लुगा बाँड्दै आएको ८ नं


महानन्द चोकमा मृत फेला परेकी महिलाको हत्यामा सम्लग्न प्रसाईं सार्बजनिक

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्न बिर्तामोड ८ का चन्द्र प्रसाद प्रसाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले आज पत्रकार सम्मेलन


झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध

झापा । झापामा पनि कटन क्यान्डीको बिक्री वितरण गर्न प्रतिवन्ध लगाइएको छ । बजारमा बालबालिकालाई लक्षित गरि खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डीमा प्रयोग भएको


बढ्दैछ सहिद नेत्र पार्कमा श्रमदान : रंगिन थाल्यो रुखहरु

बिर्तामोड । झापाको बिर्तामोड –७ मा अवस्थित सहिद नेत्र पार्क क्षेत्रमा श्रमदान गर्नेहरुको सहभागिता दैनिक बढ्दै गइरहेको छ । श्रमदान गर्न आउनेहरुले नियमित सरसफाईको काम गरिहरेका छन् । पार्क क्षेत्रमा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]