झापा, २८ पुस : जङ्गली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेको छन् । संरक्षणविद्हरुका अनुसार नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गर्छन् ।
मेचीनगर । मेचीनगरमा मुख्य कार्यालय रहेको सगरमाथा यातायात प्रालिको अध्यक्षमा नविन कोइराला सर्वसम्मत चयन भएका छन् । शनिवार मेचीनगर–७ स्थित प्रालिको आफ्नै भवनमा सम्पन्न अधिवेशनले कोइरालाको नेतृत्वमा ९ जनाको सञ्चालक
कनकाई । झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले यहि पौष २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा
बिर्तामोड । बिर्तामोड अपाङ्गता स्वावलम्बन समाजद्धारा आयोजित बिर्तामोड महोत्सबमा शनिबार चर्चित र्यापर गायक आशिष राना ‘लाहुरे’ ले प्रस्तुती दिने भएका छन् । चर्चित र्यापर गायक लाहुरेको प्रस्तुतीमा रमाउन युवा पुस्ताको
बिर्तामोड । भोली पूर्वी नेपालको झापा, मोरङ र सुनसरीका राजवंशी समुदायले भक्का दिवस मनाउने भएका छन् । सातौँ संस्करणको भक्का दिवस बिर्तामोडस्थित डोलामाल राजवंशी रंगशालामा आयोजना गरिएको छ । भक्का
शिवसताक्षी । इलाका प्रहरी कार्यालय झिलझिलेमा निर्माण भएको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका र स्थानीय दाताहरुको सहयोगमा निर्माण भएको २ कोठे जुनियर प्रहरी अधिकृत आवास भवनको आज
बिर्तामोड, २७ पुस । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे (राजु) उम्मेदवार बन्ने निश्चित भएको छ । घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र रुपमा उम्मेदवारी दिने मनसाय बनाएको
धुलाबारी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापा क्षेत्र नम्बर १ को इकाई समिति गठन भएको छ । धुलाबारीको त्रिफला राष्ट्रिय पुस्तकालयको सभाहलमा आयोजित भेलाले धुलाबारीका व्यवसायी शत्रुधन जैसवालको
बिर्तामोड । झापाको भद्रपुरमा –२ स्थित गौरीशंकर टोलमा एक विपन्न वृद्धवृद्धा परिवारका लागि युवाहरुले घर बनाइरहेका छन् । बुढेसकालमा चिसो काट्ने घर समेत नभएपछि युवा संघ भद्रपुर नगर कमिटीको अगुवाईमा