जेष्ठ २०, २०८२ सोमबार

झापा

मेचीनगरमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण सुरु

मेचीनगर । मेचीनगर नगरपालिकामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले धनिपूर्जा पाउने भएका छन् । नगरपालिकाले नगर क्षेत्रभित्र बसोवास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई


सुन्तला उत्पादन बढ्यो, किसान उत्साहित

धरान, २५ मङ्सिर : सुन्तलाको उत्पादन बढेसँगै पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा उत्पादन बढे पनि बजारमा मूल्य गतवर्षकै जस्तो छ । यतिबेला धनकुटाका खोकु, बुधुक,


समृद्धि र राष्ट्रियतालाई जोड्दै एमालेको संकल्प यात्रा

झापा । सात वर्षअघि प्रमुख प्रतिपक्षमै भएका बेला झापाको काँकरभिट्टाबाट कञ्चनपुरको महेन्द्रनगरसम्म मेची–महाकाली अभियान सञ्चालन गरेको नेकपा (एमाले) अहिले मध्यपहाडी क्षेत्रलाई केन्द्रित गरेर सुदूरपश्चिमबाट पूर्वतिरको यात्रामा लागिरहेको छ । राष्ट्रिय


भारतीय फिल्म ‘सालार’ मा गीत गाउँदै मेनुका पौडेल

बिर्तामोड । गायन रियालिटी शो ‘इण्डियन आइडल’ मा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेलले चर्चित भारतीय फिल्म ‘सालार’ मा गीत गाउने मौका पाएकी छिन् । हिजो प्रसारित भएको एपिसोडमार्फत उनले ‘सालार’


सरकारलाई दवाव दिने किसान महासंघको निर्णय

मोरङ – नेपाल किसान महासंघ कोशी प्रदेश समितिले कृषि ऐन निर्माण तथा कार्यान्वयन गरी कृषि अनुदानलाई बर्गिकृत कोटा निर्धारण गरेर वास्तविक किसानसम्म पुर्याउन सरकारलाई दवाव दिने निर्णय गरेको छ ।


लैंगिक हिंसा बिरुद्ध सडकनाटक प्रस्तुत

मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक सडकनाटक प्रस्तुत गरेको छ । नगरपालिकाको आयोजना तथा परिवर्तन थिएटर काँकरभिट्टाका कलाकारहरुको प्रस्तुतीमा मेचीनगर १० स्थित धुलाबारी मोडमा


अर्जुनधारामा शतबीज छर्दै पितृको सम्झना

अर्जुनधारा । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै झापाको अर्जुनधारा, पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा


डीडीसीले दिएन झापाली दुग्ध किसानको ३ करोड ८१ लाख भुक्तानी, दुध खरिद घटायो

बिर्तामोड । गत साउन महिनादेखि दुधको भुक्तानी रोकेको दुग्ध विकास संस्था (डीडीसी) ले झापाली किसानलाई कोटा निर्धारण गरेको छ । गत हप्तासम्म दैनिक ५-६ हजार लिटर दुध खरिद गर्दै आएको


झापामा बिक्री भएन डेरीको घ्यू

अम्बिका भण्डारी झापा । दुग्धजन्य उत्पादन घ्यूको बिक्री घट्दा ठूलो परिमाणमा डेरी उद्योगमा मौज्दात रहन गएको छ । घ्यू बिक्री नभएपछि व्यवसायीहरुले नौनी घ्यू भारत र बङ्गलादेश निकासीको वातावरण बनाइदिन


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]