जेष्ठ २०, २०८२ सोमबार

झापा

बुद्धशान्ति र अर्जुनधारा फाइनलमा प्रवेश

भद्रपुर, मंसिर २२ । बबिन बोहोराको ४ गोल मद्दतमा बुद्धशान्ति गाउँपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज


खेतमा पराल डढाउने चलनले आगलागीका घटना वृद्धि

झापा, २२ मङ्सिर : सावधानी नअपनाइ खेतमा पराल डढाउने प्रचलनले यहाँ आगलागीका घटना बढ्न थालेका छन् । परालमा जानजान र दुर्घटनाबस आगो सल्किएका कारण मङ्सिरमा १५ आगलागीका घटना भएको प्रहरीले


गौरादहका जनप्रतिनिधि आफ्नो मुल्याङकन गर्न गाउँगाउँमा

बिर्तामोड । झापा गौरादह नगरपालिकाका जनप्रतिनिधिहरु गाउँ पसेका छन् । मंसिर १३ गतेदेखि ३० गतेसम्म भेटघाटको तालिका नै बनाएर गाउँ पसिरहेका जनप्रतिनिधिहरु जनगुनासो सुन्दै आफ्नो मुल्याङकन पनि गरिरहेका छन् ।


राष्ट्रिय युवा संघ झापाको इञ्चार्जमा आङदेम्वे

झापा । राष्ट्रिय युवा संघ नेपालले झापाको जिल्ला इञ्चार्जमा खगेन्द्रराज आङदेम्वेलाई जिम्मेवारी तोकेको छ । विशेष सर्कुलर गर्दै युवा संघले सबै प्रदेशमा प्रदेश इन्चार्ज, सहइन्चार्ज, जिल्ला इञ्चार्ज र विभागको जिम्मेवारी


अर्जुनधाराका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ७ नम्बर वडाका अति विपन्न परिवारलाई सुधारिएको (वायु पंखी ) चुलो बिहीबार एक कार्यक्रमको आयोजना गरि वितरण गरेको छ । नगरपालिकाले ११ वटै वडामा चुलो वितरण


जुकेखाडी सामुदायिक वनका उपभोक्ताको थाप्लोमा ६० लाख ऋण

सागर गौतम अर्जुनधारा । झापाको अर्जुनधारा–३ मा रहेको जुकेखाडी सामुदायिक वनको आर्थिक बर्ष २०७९-८० मा कुल ऋण ६० लाख भन्दा माथि पुगेको छ । २८ औं साधारणसभामा सार्वजनिक गरेको विवरण


मेचीनगरमा सडक अतिक्रमण गरी बनाइएका टहरा हटाउन सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सडकको जमिन अतिक्रमण गरी बनाइएका टहराहरु हटाउन सुरु गरेको छ । मेचीनगरले आफ्नो नगर क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्ग सडक खण्डको काँकरभिट्टादेखि चारआलीसम्म अतिक्रमण गरी


कोशी प्रदेशमा एक करोड केजी चिया गोदाममा थन्कियो

झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै


लाल भागिरथा बानियाँ प्रतिष्ठानद्वारा डाक्टर, किसान र गृहिणी पुरस्कृत

धाइजन । लाल भागिरथा बानियाँ प्रतिष्ठानले बुधबार एक समारोहबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, मेचीनगरका अर्गानिक कृषक बद्री राउत र विर्तामोडकी उदाहरणीय महिला हिमा लुइँटेल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]