जेष्ठ २०, २०८२ सोमबार

झापा

अर्जुनधारामा अनुष्ठानसँगै बृहत योग शिविर

शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ४१ औं बार्षिक अनुष्ठान श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ भइरहेको छ । सँगै १९ गतेदेखि ५ दिवसीय बृहत


केरा खाने हैन ? रोङ बरफल्याङ आउनूस्

अर्जुनधारा (झापा) – कुनै समय रोजगारीका गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिनुहुन्थ्यो । निर्वाहका लागि रोपेको कोदो मकैले वर्षमा तीन महिना पनि धान्न छोडेपछि गजमेरको रोजाइमा


सरकारकै कारण देशको राजनीति अस्थिर र अराजक बनेको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था अत्यन्त नाजुक भएको बताउनुभएको छ । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा बुधबार रुकुम पुग्नु भएका ओलीले रुकुमकोटमा आयोजित


७५० क्षमताको झापा कारागारमा कैदीबन्दीको संख्या १५८८ पुग्यो

बिर्तामोड । झापा जिल्ला कारागार भद्रपुरमा कैदीवन्दीहरुको संख्या क्षमताभन्दा धेरै माथि पुगेको छ । साढे ७ सय क्षमताको कारागारमा १५ सय ८८ जना पुगेको जेलर मोहनलाल पनेरुले जानकारी दिए ।


श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्षमा शिवाकोटी

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्ष पदमा छविलाल शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा मंगलबार आयोजित १५ औं बार्षिक साधारणसभा


बिर्तामोडमा एनआईएमबी बैंकका कर्मचारीमाथि दुर्व्यवहार, संग्रौला पक्राउ

झापा । झापाको बिर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई एक समूहले दुव्र्यवहार गरेको आरोप छ । पनेरुलाई दुर्गा प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले दुव्र्यवहार


चन्द्रडाँगी बीउबिजन फार्ममै छैन पर्याप्त जनशक्ति र बजेट

चन्द्रकला भण्डारी झापा, १९ मङसिर – कृषि बालीको मूल र प्रमाणित बीउ उत्पादन गर्ने मुलुककै ठूलो झापाको कृषि विकास फार्म जनशक्ति र बजेट अभाव खेपिरहेको छ । सरकारी स्वामित्वको यो


गौरीगञ्जका ४० जना स्वयम्सेविकालाई साइकल वितरण

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयमसेविका दिवसको अवसर पारेर स्वयम्सेविकालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले नीति कार्यक्रममै स्वयम्सेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा


झापाका आधा सिमेन्ट उद्योग बन्द

बिर्तामोड । झापामा सञ्चालित आठ वटा सिमेन्ट उद्योगमध्ये आधा उद्योग बन्द भएका छन् । कोभिडपछिको आर्थिक मन्दीको चपेटामा परेका सिमेन्ट उधोगहरुले उत्पादन खर्च धान्न नसकेपछि बन्द गरेका हुन् । झापाको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]