जेष्ठ २०, २०८२ सोमबार

झापा

झापा लिगमा आजबाट नकआउट चरणका खेलहरु हुने

भद्रपुर, मंसिर १९ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजबाट नकआउट चरणका खेलहरु सुरु हुने भएका छन् । नकआउट


बिर्तामोडमा वीरता रिडर्स

बिर्तामोड । साहित्य र अध्ययनप्रति रुची राख्नेहरुको एक भेलाले वीरता रिडर्स नामक संस्था स्थापना गरेको छ । पठन संस्कृतिको विकास र लेखन क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले गठन गरिएको समितिको संयोजकमा


बिर्तामोडमा अव्यस्थित मदिरा व्यापार रोक्न सूझाव

बिर्तामोड । मदिराका कारण समाजमा विकृति मौलाइरहेकोले त्यसको नियमनका लागि सबैले ध्यान दिनुपर्ने सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । मदिराका कारण मौलाइरहेको विकृतिले समाज नै गलत बाटोमा गइरहेको अधिकांशको भनाई थियो


‘महाराजाधिराज’ लेखिएको शिलालेख दुई दिन नटिक्ने देशमा राजतन्त्र असंभव

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेलले जग नभएको कुनै पनि व्यवस्थाको परिकल्पना गर्न नसकिने बताएका छन् । उनले जनताले ल्याएको गणतन्त्रको जग मात्रै बलियो भएको बताए ।


गौरीगञ्जकी रबिनालाई तिम्ल्याहा शिशु हुर्काउन कठिनाइ

झापा । गौरीगञ्ज गाउँपालिका–४ की सुकुम्बासी मजदुर परिवारकी रबिना ताजपुरियालाई तिम्ल्याहा शिशु हुर्काउन आर्थिक कठिनाइ भएको छ । उहाँले डेढ महिनाअघि तिम्ल्याहा छोरालाई जन्म दिनुभएको थियो । दैनिक ज्याला–मजदुरी गरेर


कृषि उद्यममा लगानी बढाउँदै झापाको सहकारी

झापा, १६ मङ्सिर – नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले बचत तथा ऋण कारोबारसँगै रोजगारी सिर्जना हुने कृषि, उद्योग र व्यापारमा उल्लेख्य लगानी गरेको छ । संस्थाले डेरी उद्योग,


भद्रपुर र मेचीनगर नकआउट चरणमा

भद्रपुर, मंसिर १६ । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ


अर्जुनधारा धाममा चार लाख पर्यटक भित्र्याउने तयारी

झापा, १६ मङ्सिर : झापाको अर्जुनधारा जलेश्वर धामले बालाचतुर्दशी मेलाको अवसरमा चार लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्यसहित तयारी गरेको छ । पूर्वको पशुपतिनाथका रुपमा परिचित उक्त धामले ४१औँ वार्षिक अनुष्ठानको


बिर्तामोडमा मनमोहन अस्पतालले भित्र्यायो फोहोर जलाउने ‘इन्सिनरेटर’

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियस सामुदायिक अस्पतालले फोहोर व्यवस्थापनका लागि नयाँ प्रविधि भित्राएको छ । अस्पतालले भारतका विभिन्न ठाउँमा प्रयोग गरिएको प्रविधि इन्सिनरेटर भित्राएर हो । बिर्तामोड– २ मा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]