जेष्ठ २०, २०८२ सोमबार

झापा

भद्रपुरमा बजार अनुगमनलाई तीव्रता, होटलहरुको अनुगमन

रोहित काफ्ले भद्रपुर – झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । दशैंको सम्मुखमा विभिन्न किराना तथा मासु पसलहरुमा अनुगमन गरेको भद्रपुर नगरपालिकाले तिहार नजिकिँदै जाँदा मुख्य रुपमा


आजदेखि कनकाई तटमा विश्वशान्ति विराट महायज्ञ

राम निरौला झापा । झापाको कनकाई—४ कोटीहोम धार्मिक क्षेत्र आसपासको पवित्र कनकाई नदिको पूर्वी किनारमा विश्व कल्याण एवं संकट निवारणको उद्देश्यका साथ आजबाट विश्व–शान्ती विराट महायज्ञ महाअनुष्ठान सुरु हुदैछ ।


जापानी टोलीद्वारा अर्जुनधाराको धानखेती अवलोकन

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको निमन्त्रणमा आएको एक जापानी टोलीले आज धान खेतीको अवलोकन गरेको छ । अर्जुनधारामा धानको विउका लागि गरिएको खेतीको बुधबार जापानी टोलीले अवलोकन गरेको हो ।


भूकम्पपीडितको सेवामा एमालेका जनसङ्गठन परिचालित

काठमाडौँ, २२ कात्तिक : नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका


सयपत्री बेचेर नौ लाख आम्दानी

कमलामाई (सिन्धुली), २२ कात्तिक : सिन्धुलीको सुनकोशी गाउँपालिका–५ पारीबारी फूलैफूलले सजिएको छ । शान्त र आकर्षक फूलबारीमा चराचुरुङ्गी उडीउडी गाइरहेका छन् । पुतली, माहुरी र भमरा उफ्रीउफ्री नाचिरहेका छन् ।


मिथ्या सन्देशले समाज दूषित पार्दै छ, सचेत होऔँ : उपाध्यक्ष भुसाल

ललितपुर, २२ कात्तिक : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले सूचना प्रविधिको दुरुपयोगलाई सरकारले नियमन र नियन्त्रण गरेर समाजलाई दूषित हुनबाट जोगाउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय प्रविधिमार्फत प्रवाह गरिने


समृद्धिको आधार तयार गर्न राजनीतिक दलहरू एकढिक्का

काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले


हल्दिवारीमा अवैध उत्खनन्, मिलेमतो गरेको अधिकांशको आरोप

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकासँग सम्झौता नगरी व्यवसायीले अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गरेको भन्दै स्थानीयबासिन्दाले विरोध जनाएका छन् । हल्दिवारीको सो घटनापछि सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ


बिर्तामोडको बुट्टाबारी-प्याकुरेल सडक स्तरोन्नतिको काम तीब्र

बितामोड । झापाको बिर्तामोड नगरपालिकामा निर्माणधिन बुट्टाबारी–प्याकुरेल सडक खण्डको स्तरोन्नतिको काम तीब्र गतिमा अघि बढेको छ । बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजना अन्तरर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको छ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]