बिर्तामोड । नमूना संसदमा झापाका युवा सांसदहरुले जिल्लाका समस्याहरु उठाएका छन् । संघीय संसद सचिवालयको आयोजनामा भएको नमूना संसदको अभ्यासमा युवा सांसदहरुले जिल्लाका मुद्धाहरुसँगै समाजमा रहेका साझा विकृतिहरु उठाएका हुन्
काठमाडौं । आगामी वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त आयोजना गर्ने आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ । एसियाली छनोटमा शुक्रबार यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो । नेपालले
बिर्तामोड । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा
शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान
बिर्तामोड । बिर्तामोडको पश्चिम स्टेण्डमा रहेको अनिल किराना स्टोरमा म्याद गुज्रिएका अखाद्य वस्तु विक्री वितरण भईरहेको भन्ने गुनासो आएपछि आज अनुगमन गरिएको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
बिर्तामोड । अलपत्र अवस्थामा रहेको बिर्तामोड – ७ स्थित शहिद नेत्र पार्क सञ्चालनका लागि नगरपालिकाले चासो देखाएको छ । बिर्तामोडका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने
काठमाडौँ : सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर
बिर्तामोड । झापाका २० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुले संसदीय अभ्यास गरिरहेका छन् । उनीहरुले चार दिने नमूना युवा संसद प्रशिक्षण मार्फत संसदीय अभ्यास गरिरहेको आयोजक संस्थाले जनाएको छ । संघीय
मेचीनगर, १५ कार्तिक । ब्रेन हेमोरेज (मस्तिष्क घात ) का कारण जीवन मरणको संघर्ष गरिरहेका मेचीनगर–१० खयरडाँगीका ३० वर्षीय संजोग थापा मगरको उपचारमा चरम आर्थिक अभाव भएको छ । गाउँतिर