जेष्ठ २७, २०८२ सोमबार

झापा

शान्तिनगर र महाभारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सामाजिक र आर्थिक रूपमा झापालाई सबल र सक्षम बनाउन अन्तर्राष्ट्रिय झापाली समाजले देखाएको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतबार बिर्तामोडमा आयोजित अन्तर्राष्ट्रिय


सहाराले दसैँमा बेच्यो ६९ लाखबढीको खसीबोका

झापा, १२ कात्तिक – झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन


सहाराले सहकारी अभियन्ता प्रधानाङ्गलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ प्रदान गर्ने

झापा : सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एक लाख एक हजार नगद राशिको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा


चिल्लागढधाममा १ लाख ८ हजार १०८ दीप प्रज्ज्वलन गरी फाल्गुनन्दको शालिक अनावरण गर्ने

शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढ धाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ जन्म जयन्ती मनाइने भएको छ । शिवसताक्षी ९ स्थित कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र


आज दशैंको दोस्रो दिनः टीका र जमरा लगाउने क्रम जारी

बिर्तामोड । हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको दोस्रो दिन पनि जारी छ । विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि


दसैँमा दिइने आशीर्वाद र त्यसको अर्थ

काठमाडौं । आज बडादसैँको प्रमुख दिन विजयादशमी । गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने


आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै

बिर्तामोड । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा


झापामा ओलीको चार दिन : उद्योगहरुको अवलोकनदेखि पिङसम्म खेल्न भ्याए

बिर्तामोड । बडादशैंसहित विभिन्न चाडपर्वको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हरेक वर्ष झापाका शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् । यो वर्षको दशैंमा पनि अध्यक्ष ओलीले बिर्तामोडस्थित सिटी


मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

म्याग्दी, ६ कात्तिक : मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]