असार १, २०८२ आईतबार

झापा

बिरिङमा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ : सभामुख

अर्जुनधारा । सभामुख देवराज घिमिरेले बिर्तामोड–शनिश्चरे–खुदुनाबारी सडक खण्डमा पर्ने बिरिङ नदिको बाढीले भत्किएको पुलको स्थलगत अवलोकन गर्नुभएको छ । सोमबार गृह जिल्ला आईपुग्नुभएका घिमिरेले आज आफ्नो निर्वाचन क्षेत्र झापा २


पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सिसी क्यामेरा’बाट हुने

फुङ्लिङ (ताप्लेजुङ), ९ असोज – ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी


बिर्तामोड-भद्रपुर रोडको काम तत्काल सूचारु गर्न सभामुखको निर्देशन

बिर्तामोड । सभामुख देवराज घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणलाई तत्काल अघि बढाउन निर्देशन दिएका छन् । आज गृह जिल्ला आएका सभामुख घिमिरेले सो सडक निर्माणमा ढिलाई भएको भन्दै आफ्नो ध्यानाकर्षण


बिर्तामोडले फिर्ता पठायो हल्दिवारीको कमशल नमूना ईटा

बिर्तामोड – बिर्तामोड नगरपालिका वडा नम्बर ३ बिर्ताबजारमा निर्माणधिन अवस्थामा रहेको कृषि तथा सामुदायिक विल्डिङ्गमा प्रयोग भएको कमसल इटा उद्योग मै फिर्ता पठाइएको छ । असोज ३ गते नगर प्रमुख


बिर्तामोडका व्यापारी वेपत्ता भएको पाँच दिनपछि चिया बगानमा फेला

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी वेपत्ता भएको ५ दिनपछि फेला परेका छन् । उनलाई प्रहरीले भद्रपुर-४ स्थित चिया बगानमा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।


दुई महिना : दुई खर्ब ५९ अर्बको वस्तु आयात, २६ अर्बको निर्यात

काठमाडौँ, ७ असोज – चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख बराबरको वस्तु आयात गर्दा निर्यात भने रू २६


बिर्तामोडमा आदर्श चिन्तन कार्यक्रम

बिर्तामोड । पढाई सँगसँगै समाजमा रचनात्मक अतिरिक्त क्रियाकलाप गर्दै आइरहेको झापास्थित आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले आदर्श चिन्तन मार्फत विशेष कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा चर्चित कार्यक्रम प्रस्तोता तथा


सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ – बिजुक्छे

दमक (झापा) ७ असोज – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी


कषिजन्य वस्तु उत्पादनका लागि बनाइएका संरचना प्रयोगविहीन

झापा, ७ असोज – भद्रपुर नगरपालिका–२ मा कृषि आइपिएम कक्षा सञ्चालन गर्ने उद्देश्यले तीन वर्षअघि स्थापना गरिएका संरचना प्रयोगविहीन बनेका छन् । पालिकाले करिब एक बिघा जमिनमा तारजालीको घेराबारा गरेर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]