बैशाख २६, २०८२ शुक्रबार

झापा

विर्तामोडमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार

बिर्तामोड । गुरुङ समुदायको महान पर्व तमु ल्होसार झापामा हर्षोल्लासका साथ मनाइएको छ । जिल्लाका विभिन्न स्थानमा गुरुङ समुदायले विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ तमु ल्होसार मनाएका हुन् ।


गाउँमै ‘रातो कार्ड’ पाउँदा अपाङ्गता भएका व्यक्तिहरू हर्षित

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीकी मीना पाहानले २६ वर्षको उमेरमा अपाङ्गतासम्बन्धी रातो परिचयपत्र पाउनुभयो । जन्मेको छ महिनामा दुवै खुट्टा लुलो भएकी उहाँको कम्मरमुनिको भाग चल्दैन । अपाङ्गता भएका व्यक्तिको


नेकपा एमाले झापाले कृषि क्षेत्रको विकासमा खाका बनाएर काम गर्ने

बिर्तामोड । नेकपा एमाले झापाको स्थानीय विकास विभाग कृषि क्षेत्रको समस्या र संभावनाको खोजी गर्न विज्ञसहित छलफल गरेको छ । कृषि क्षेत्रको विकासका लागि छलफल तथा अन्तरक्रिया गरेको हो ।


भोजपुर सम्पर्क समाजको सपथग्रहण, पत्रकार राईलाई सम्मान

अर्जुनधारा । भोजपुर सम्पर्क समाज (मञ्च ) अर्जुनधारा नगर समितिको नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । अर्जुनधारा नगरपालिका – ५ पानीकलस्थित सामुदायिक


गौरीगञ्जमा प्रचण्ड : केराको पातमा भात खाए, ओली र देउवालाई गाली गर्दै फर्के

झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले झापाको गौरीगञ्ज पुगेर केपी शर्मा ओली र शेरबहादुर देउवामाथि अनुसन्धान गर्न लागेसँगै आफूलाई प्रधानमन्त्रीबाट हटाइएको आरोप लगाएका छन् । सोमबार प्रधानमन्त्री


सामुदायिक विद्यालय सुधार गर्न मोहनमायाबाट सिकौं : विश्वकर्मा

उत्कृष्ट विद्यार्थी, शिक्षक र दाता परिवारलाई सम्मान बिर्तामोड । झापाको बिर्तामोड-२ मा रहेको मोहनमाया माविले उत्कृष्ट विद्यार्थी, शिक्षक र दाता परिवारलाई सम्मान गर्दै आज ५७ औं वार्षिकोसव मनाएको छ ।


बेलडाँगीको बिलिभर्स चर्च हडप्ने प्रयास

प्रदीप परियार झापा – दमक नगरपालिका-३ बेलडाँगीस्थित बागखोर चोकमा रहेको यरुशलेम बिलिभर्स इस्टर्न चर्चमा तालाबन्दी छ । पुस १० गते विश्वभर क्रिसमसको रमझम हुँदा त्यहाँको बिलिभर्स चर्चको मुल ढोका बन्द


झापामा सवा अर्ब लगानीमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’

झापा, १३ पुस – झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक


दशगजा वारिपारि पहेँलपुर तोरीबारी

चन्द्रकला भण्डारी / रासस झापा, १२ पुस – मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]