बैशाख २७, २०८२ शनिबार

झापा

बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

बिर्तामोड, ११ पुस – बिर्तामोडमा स्थानीय तह स्तरीय अन्तर विद्यालय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भईरहेको छ । तालिका अनुसार पुस ९ र १० गते गरि २ दिनमा


बाहुनडाँगी जेसीजका अध्यक्ष बानियाँ देशकै ‘उत्कृष्ट शाखा अध्यक्ष’

मेचीनगर । नेपाल जेसीजको हालै सम्पन्न राष्ट्रिय महाधिबेशनबाट बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन् । पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा


मेचीनगर १० मा पनि सम्पन्न भयो अपाङ्गता स्वास्थ्य जाँच

मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम बुधबार


महिला हिंसा तथा लागुऔषध न्यूनिकरण सम्बन्धी प्रशिक्षण

बिर्तामोड –  बिर्तामोड नगरपालिका वडा नम्बर-३ स्थित बुद्धनगर टोल विकास संस्थाको आयोजनामा महिला हिंसा तथा लागुऔषध न्युनिकरण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख


नेपाल पत्रकार महासंघ झापाको पद हस्तान्तरणसँगै डायरी विमोचन

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको गत मंसिर २८ गते निर्वाचित कार्यसमितिको पदहस्तान्तरण सम्पन्न भएको छ । सो अवसरमा सञ्चारकर्मी डायरीको विमोचन गरिएको छ । १४ औं पदहस्तान्तरण कार्यक्रमसँगै ३६


बिर्तामोड ८ : ३०२ मिटर सडकमा कालेपत्रे

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३ सय २ मिटर सडक कालोपत्रे गरिएको छ । हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा


सतासीको साधारणसभा : नाफा नदिने पसल बन्द गर्न सूझाव, बाह्य ऋण घटाउँदै लैजाने लक्ष्य

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २१ औैं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अतिथी सदन बिर्तामोडमा आज साधारणसभा सम्पन्न गरिएको हो । डिपार्टमेन्टसमेत सञ्चालन गर्दै आएको सतासीको साधारणसभाको


शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचयपत्र वितरण सुरु

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिकाको वडा नं.१ स्थित श्री लक्ष्मीनारायण माध्यमिक विद्यालयमा उद्घाटन गरी


झापा कप : दुबै टिमको उपाधि जित्ने दाबी

बिर्तामोड, पुस ७ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]