जेष्ठ २८, २०८२ मंगलबार

झापा

स्थानीय सरकारको सहयोगले शिवसताक्षीका किसान उत्साहित

शिवसताक्षी सेरोफेरो मनकुमार गदाल  मौरी मालक किसान उत्साहित वैदेशिक रोजगारको सिलसिलामा आधा दर्जन वर्ष विदेशमा विताएका शिवसताक्षीका युवा अर्जुन मुखियालाई मौरीपालन ब्यवसायी प्रर्वद्धनका लागि स्थानिय सरकारले दिएको अनुदानले अहिले सफल


रास्वपा अर्जुनधारामा विजय

शनिश्चरे । राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा नगर समितिको सभापतिमा विजय कुँवर सर्वसम्मत चयन भएका छन् । रास्वपा तदर्थ नगर समितिद्वारा शनिश्चरे बजार स्थित देवकोटा चोकमा शनिबार आयोजित प्रथम नगर अधिवेशनबाट


बिर्तामोडमा सुनचाँदीका गहना बनाउन सिक्दैछन् युवा

बिर्तामोड । सुनचाँदीका गरगहना बनाउने र फलामका काम गर्ने विश्वकर्मा समुदायको पुर्खौली पेशामा अहिले सबै समुदायको आकर्षण बढ्दो छ । विश्वकर्माले मात्रै गहगहना बनाउने, व्यवसाय गर्ने परम्परागत मान्यता विस्तारै तोडिदै


ईपिएस मार्फत कोरिया गएकाको परिवारलाई वित्तीय साक्षरता

बिर्तामोड । ईपिएस मार्फतका प्रवासी नेपालीहरूको परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ । अंकुर नेपालले कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा झापा जिल्लाबाट


अर्जुनधारामा साकेला नृत्य प्रदर्शन

इन्द्रकुमार राई शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा किराँतीहरुको महान चाड उभौली पर्वको अवसर पारेर साकेला नृत्य प्रदर्शन गरिएको छ । नगरसमितिद्वारा आज वडा नम्बर – ९


सडकमा पानी झार्नेहरुको पाइप काट्न बिर्तामोड नगर प्रहरीलाई निर्देशन

बिर्तामोड । बिर्तामोड नगरपालिकाका नगर प्रहरीलाई छतको पानी बाटोमा झार्नेहरुको पाइप काटिदिन निर्देशन दिइएको छ । नयर उपप्रमुख नगेन्द्र संग्रौलाले छतको पानी सडकमा झार्नेहरुको घरघरमा पुगेर पाइप काट्न निर्देशन दिएको


बिर्तामोडमा ५० जनालाई लोकसेवा तालिम

बिर्तामोड, १६ जेठ – बिर्तामोड नगरपालिकाले आयोजना गरेको लोक सेवा तयारी कक्षा तालिम सम्पन्न भएको छ । विपन्न, दलित जनजाति तथा आदिवासीहरुको लागि नि:शुल्करुपमा सञ्चालन गरिएको ४५ दिने तालिम आज


शिवसताक्षी ५ का विपन्न नागरिकलाई झुल वितरण

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ५ ले वडाभित्रका विपन्न तथा जोखिममा रहेका समुदायलाई लक्षित गर्दै लामखुट्टे जन्य रोगको रोकथामका लागि झुल (मच्छरदानी) वितरण गरेको छ। वडाले शुक्रबार वडा


कोशी प्रदेशका मन्त्रीसहितको टोलीद्वारा बिर्तामोडमा हुने विज्ञान प्रदर्शनीस्थलको निरीक्षण

बिर्तामोड । कोशी प्रदेशका मन्त्रीसहितको टोलीले प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनी स्थलको स्थलगत निरीक्षण गरेको छ । बिर्तामोड–५ स्थित देबी माबिमा २०८२ जेठ २४, २५ र २६ गते हुने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]