झापा । झापा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, आवश्यक पहिचान तथा परिचयपत्र वितरण शिविर आज सम्पन्न भएको छ । झापा गाउँपालिका, प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साझेदारी
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आ.व. २०८१-०८२ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै भावी योजनाहरुका बारेमा अभिमूखीकरण गरिएको हो । कार्यक्रममा नगर
तीर्थ तिम्सिना बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नं. १ ले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा
बिर्तामोड । नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति उद्वव थापाले २०८४ सम्म सत्ता साझेदार दुई दलीय सहकार्य जारी राख्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा सम्पन्न पदाधिकारी, क्षेत्रीय सभापति,
बिर्तामोड । बिर्तामोडस्थित वीरता लेडी जेसीजमा नयाँ नेतृत्व चयनसँगै विवाद उत्कर्षमा आएको छ । आफू पक्षीय नेतृत्व स्थापित गर्न पछिल्लो समय लेडी जेसीजलाई गिजोल्न थालिएको छ । झापाकै नमूना सामाजिक
बिर्तामोड । विराट-अर्जुन उपभोक्ता सहकारी संस्था बिर्तामोडको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन भएको छ । सभामा संस्थाका अध्यक्ष नवीन खरेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा कुल १
भद्रपुर (झापा), २८ मङ्सिरः जिल्लामा यसवर्ष नौ सय ३७ दशमलव ६७ मेट्रिक टन कोदो उत्पादन भएको छ । कृिष ज्ञान केन्द्र झापाका अनुसार सात सय २६ दशमलव ८८ हेक्टर क्षेत्रफलमा
सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षीमा रैथाने जातका १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका
शिवसताक्षी । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रात्रिकालीन गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गलीहात्ती रोक्नशिवसताक्षीनगरपालिका वडा नं ८ ले समिति नै गठन