बैशाख २७, २०८२ शनिबार

झापा

रुद्राक्षको शिवलिङ्गबारे विवाद , ज्यान मार्ने धम्की

विनोद सापकोटा झापा, मंसिर २० । अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्यजी महाराज र गोलोक गोवर्धन गौशालाका अध्यक्ष आचार्य श्री नन्दकिशोरजी महाराजलाई ज्यान मार्ने धम्की आएको छ । सामाजिक सञ्जालमा


नेपाल भित्राउदै गरेको अवैध सुपारी नियन्त्रणमा

बिर्तामोड । झापामा प्रहरीले अवैध सुपारी नियन्त्रणमा लिएको छ । किसानको सुपारी विक्री नभइरहेको बेला प्रहरीले अवैध सुपारी नियन्त्रणमा लिएको हो । मंगलवार दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी


बिर्तामोडमा सहारा साहित्य साँझको तयारी

बिर्तामोड । झापाको बिर्तामोडमा सहारा साहित्य साँझ हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै वीरता लेडी जेसीजले सहारा साहित्य साँझको तयारी गरेको जनाएको हो । मंसिर २१ गते बिर्तामोडस्थित


अर्जुनधारामा निर्माणाधिन एकिकृत विपद् व्यवस्थापन केन्द्रको भौतिक प्रगति ५० प्रतिशत

प्रदीप परियार  बिर्तामोड । झापाको अर्जुनधारामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र अन्तर्गत निर्माणाधिन एकिकृत विपद् व्यवस्थापन केन्द्रको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ । विपद् व्यवस्थापनमा स्थानीय तहहरुबीच साझेदारी गर्ने उद्देश्यले


दोमुखामा करोडौं लगानी भित्राइनेछ : नगरप्रमुख थोप्रा

दोमुखा प्रदेशद्वार दुई मुखे गेटको उद्घाटन शिवसताक्षी । झापा शिवसताक्षीको गैडेस्थित पर्यटकीय क्षेत्र दोमुखाको प्रवेशद्वार दुई मुखे गेटको आज उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख मेगाहाङ


‘राप्रपाले अब क्रियाशीलता बढाउनुपर्ने समय आयो’

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले २०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन् । आइतबार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्


कनकाई ६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

विर्तामोड ।  कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका


कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालोपत्र

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित कटहरबारी हुँदै हल्दीबारी जोड्ने सडकमा कालोपत्रे सुरु गरीएको छ । एक हजार २३७ मिटर सडकमा आइतवारदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो


दालीब ललिपपको बद्नाम गर्न भ्रम फैल्याइयो : उद्योगी

बिर्तामोड । सामाजिक सञ्जालहरुमा ललिपपभित्र फलामजन्य पत्ति परेको विषयलाई लिएर उद्योग सञ्चालकले आफ्नो उत्पादनमाथि भ्रम फैलाउने प्रयास भएको बताएका छन् । झापाको अर्जुनधारा –६ मा रहेको द एभरेष्ट मिठाई उद्योगले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]