बैशाख २०, २०८२ शनिबार

झापा

अर्जुनधाराधाममा सामुहिक विवाह

बिर्तामोड । झापाको अर्जुनधाराधाममा आज १९ जोडीको सामुहिक विवाह गरिएको छ । २५ जोडीको विवाह गर्ने लक्ष्यण् राखेको धामले १९ जोडीको विवाह गरेको जनाएको छ । अर्जुनधारा जलेश्वरधामको आयोजना तथा


स्वास्थ्य चिन्ताले बिर्तामोडमा खुलेको ‘फ्रुटोपिया’

बिर्तामोड । झापा बिर्तामोडका विशाल तामाङले नागरिकको स्वास्थ्य समस्या बढ्दै जानुमा खानपान नै मुख्य कारण भएको निष्कर्ष निकाले । त्यहि निष्कर्षबाट बिर्तामोडमा सुरु भयो ‘फ्रुटोपिया’ । स्वास्थ्यप्रति नेपाली समाज सतर्क


अर्जुनधारामा उत्कृष्ट छोरी–बुहारीलाई सम्मान

शनिश्चरे । ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा नगरसमितिले नयाँ बर्षको अवसर पारेर आज एक कार्यक्रमका बीच १० जना उत्कृष्ट छोरी – बुहारीहरुलाई सम्मान गरेको छ । समाजद्वारा अर्जुनधारा जलेश्वरधामको


झापाका शिवाकोटीसहित एमालेले सात जना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने

काठमाडौँ, १ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सातजना कम्युनिष्ट योद्धालाई सम्मान गर्ने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसको अवसरमा


प्रधानमन्त्री ओलीबाट गौरादह नगर अस्पतालको शिलान्यास

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ। नगरपालिकाको वडा-१ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने


जागरणसभाको हिसाब सार्वजनिक,१२ लाख ६५ हजार खर्च

दमक । नेकपा एमाले कोशीले झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ । गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५हजार


शनिश्चरे खुल्ला नृत्य प्रतियोगिताको विजेतालाई ५१ हजार

बिर्तामोड । झापाको अर्जुनधारास्थित शनिश्चरेमा नव वर्ष २०८२ को अवसरमा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । बैशाख १ गते अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा उक्त प्रतियोगिताको तयारी गरिएको हो ।


मेचीनगरका चार उद्योगलाई सचेत गराइयो

मेचीनगर । सरसफाईमा ध्यान नदिएको भन्दै आज मेचीनगरका चार वटा खाद्य उद्योगलाई सचेत गराइएको छ । बिहीबार मेचीनगर नगरपालिकाको सहकार्यमा जिल्लाको सरकारी निकायको बजार अनुगमन टोलीले दोस्रो दिन मेचीनगर–११, १०


एक्शनमा मेयर : काममा कम्प्रमाइज नगर्न ठेकेदारलाई निर्देशन

बिर्तामोड । स्वास्थ्य उपचार र ससुरा बुबाको काजक्रियाको काम सकेर बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई विकास निर्माणको अनुगमनमा निस्कनु भएको छ । पूर्वाधार विकास तर्फ समयमै काम सक्ने योजनासहित


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]