जेष्ठ १, २०८२ बुधबार

झापा

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।


झापामा ब्राउनसुगरको सक्रिय प्रयोगकर्ता बीस हजार, लत बसाउन युवतीको प्रयोग

भद्रपुर , ३० असोजः चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन प¥यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी


मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा : दोस्रो दिन आज ६ जनाको उद्धार

विराटनगर, २९ असोज । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची-महाकाली राष्ट्रिय उद्धार यात्रामा आज (मंगलबार) ६ जना सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गरिएको


अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार चौहान पक्राउ

झापा । झापाको अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार एक व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५


नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी

काठमाडौँ, २८ असोजः आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु


केरा व्यापारमा हब बन्दैछ बिर्तामोड

बिर्तामोड – झापाको बिर्तामोडस्थित कृषिथोक बजारमा रहेको केरा बजारको व्यापार बढ्‌दै गएको छ । व्यवसायीहरुका अनुसार बिर्तामोडबाट अहिले पश्चिम पोखरासम्म केरा निर्यात भइरहेको छ। दानाबारीका अधिकांश किसानले केराको लागि बिर्तामोडको


दशैंमा निमु राजवंशीलाई राष्ट्रिय युवा संघ भद्रपुरको घर उपहार

भद्रपुर । राष्ट्रिय युवा संघ भद्रपुर नगर कमिटीले दशैंमा एक विपन्न परिवारलाई उपहार स्वरुप घर निर्माण गरेर हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको हो ।


नव युवा क्लबद्वारा जग्गादाताहरुलाई सम्मान

अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ४ र ७ एकता चोकस्थित नव युवा क्लबले एक कार्यक्रमकाबीच जग्गादाताहरुलाई सम्मान गरेको छ । क्लबद्वारा सामुदायिक भवनमा आयोजित सामूहिक दुर्गा कार्यक्रममा संस्थाको जग्गा खरिदका


बिर्तामोड अन्तरवडा फुटबलको उपाधि वडा नम्बर ४ लाई

बिर्तामोड, असोज २४ । वडा नम्बर ५ लाई सडनडेथमा हराउँदै वडा नम्बर ४ ले बिर्तामोडमा सम्पन्न अन्तरवडा फुटबल प्रतियोगिताको उपाधि जितेको छ । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि भएको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]