प्रदीप परियार बिर्तामोड । झापा बिर्तामोडको इलाका प्रहरी कार्यालय अनारमनीको हिरासत अत्यन्तै दुर्गन्धित भएको मानवअधिकारकर्मीहरुले बताएका छन् । बिर्तामोडको हिरासत दुर्गन्धितसँगै क्षमताभन्दा धेरै थुनुवा राखेको भनाई छ । मानव अधिकार
काठमाडौँ, ४ असोज – प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालय र देवी डोजोबीचको द्वन्द्व तत्कालका लागि समाधान भएको छ । ‘मुठभेड’ मा पुग्न लागेको द्वन्द्व अहिलेलाई टरेको छ । देवी माविको कोचिङ
बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले सुपथ मुल्यको उपभोक्ता पसल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । बुधबार बिर्तामोडमा सम्पन्न १४ औं वार्षिकसाधारणसभा एवम् मुल माइन्यूट प्रमाणित
झापा, असोज ३ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सन्थाल समुदायबाट हालसम्मकै उत्कृष्ट नतिजा ल्याएका टेकनाथ सोरेनलाई बाह्रदशी गाउँपालिकाले एकथान ल्यापटप प्रदान गर्ने भएको छ । गाउँपालिका अध्यक्ष
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार रामु शर्माले बताए । साइबर
बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट सदस्य र पत्रकारलाई सम्मान र नवनिर्वाचित कार्यसमितिको सपथग्रहण गर्दै मुल माइन्यूट प्रमाणितसभा सम्पन्न गरेको छ ।
झापा – सशस्त्र प्रहरी बल नेपालले लागूऔषधसहित दुई जना ब्यक्ति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको
बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए । झापा