जेष्ठ २, २०८२ बिहीबार

झापा

बन्न थाल्यो रोकिएको बिर्तामोड–चन्द्रगढी सडक

बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए । झापा


बिर्तामोडमा रात्रिकालिन होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

बिर्तामोड, ३१ भदौ । बिर्तामोडका रात्रिकालिन होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक


मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने हुनु भएको छ । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि


ओलीविरुद्ध गालीगलौजमै वित्यो प्रचण्डको झापा भ्रमण

बिर्तामोड । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतवार विहानै झापाको बिर्तामोडमा एक फन्को र्याली लगाए । सो र्यालीलाई ‘मर्निङ वक’ भनिएको थियो । वाइसियलका युवाहरुको


जापान पठाइदिन्छु भनी ठगी गर्ने झापाका रामकुमार पक्राउ

झापा । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार


महानन्द चोक घटना : छुटकारा खोज्दाखोज्दै मनिसाको हत्या

बिर्तामोड । झापाको अर्जुनधारा–६ महानन्द चोकमा शुक्रवार साँझ भएको हत्या योजनावद्ध भएको अनुसन्धानबाट खुलेको छ । हत्या गर्ने नियतले नै युवक छुरा बोकेर पुगेको अनुसन्धाबाट खुलेको हो । हत्यामा संलग्न


भाडामा लागेन कृषि बजार

झापा । बुद्धशान्ति गाउँपालिका–४ स्थित टिमाइ खोलाको किनारमा डेढ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको कृषि बजार सञ्चालनमा आउन सकेको छैन । संघीय सरकारद्वारा एक करोड ६८ लाखमा तत्कालीन भूटानी शरणार्थी


प्रभावकारी बन्दै दुधे आयुर्वेद औषधालय : वर्षेनी सेवा लिनेको संख्यामा बृद्धि

सरोज भट्टराई शिवसताक्षी । पछिल्लो समयरोग निको भए पनि दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएपछि सर्वसाधारण बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको छ । झापाको शिवसताक्षीमा आयुर्वेद पद्धतिबाट उपचार गर्ने


अलपत्र भवनमा पढ्दैछन् विद्यार्थी

द्रोण अधिकारी भद्रपुर । काठका साँघुरा कोठा भए पनि घाम पानीबाट ओत लागेर सहज पठनपाठन गरिरहेको अरनिको माध्यमिक विद्यालय भद्रपुर–३ ले १४ वर्षयता सुविधा सम्पन्न भवनको आशमा कष्ठकर पठनपाठन गरिहेको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]