बैशाख २७, २०८२ शनिबार

झापा

विपन्न राजवंशी परिवारलाई राष्ट्रिय युवा संघ कचनकवलको घर उपहार

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले विपन्न राजवंशी परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । सोमवार कचनकवल गाउँपालिका-६ डम्बरगाछमा स्थानीय ७० वर्षीया वृद्धा भोटोसरी राजवंशीलाई घर निर्माण सम्पन्न


बिर्तामोडमा हब ईन्टरनेशनलको सातौं शाखाको शुभारम्भ

बिर्तामोड । बैदेशिक अध्ययनलाई प्रभावकारी काउन्सिलिङ गर्दै आएको हब ईन्टरनेशनल एजुकेसनले झापाको बिर्तामोडमा सातौ शाखा स्थापना गरेको छ । शनिश्चरे रोडमा हब ईन्टरनेशनलले सातौं शाखा स्थापना गरेको हो । शाखाको


अर्जुनधारा ‘ग्याङ रेप’ मा लंका होटलका दुई स्टाफ पक्राउ

बिर्तामोड । अर्जुनधारामा १६ बर्षकी युवतीमाथी भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा


अर्जुनधाराको सामूहिक बलात्कारको घटनामा प्रहरीले थाल्यो अनुसन्धान

बिर्तामोड । झापाको अर्जुनधारामा भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अर्जुनधारामा १६ वर्षीया बालिकामाथी भएको सामुहिक बलात्कारको घटनामा शनिवार दिनभर सोधपुछ भएको हो । प्रहरीले दुवै पक्षसँग


अर्जुनधारामा ‘ग्याङ रेप’, चार जना पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारामा १६ बर्षकी युवतीमाथी शुक्रबार राती सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की ती युवतीमाथी चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा


स्वमूल्यांकनमा झापाको कनकाई नगरपालिका प्रथम

गगन ढकाल बिर्तामोड । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्यांकनको गुणस्तर परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार उच्चतम अंक प्राप्त गर्ने तीन–तीन


‘एसियन हाइवे’ निर्माण कार्य तीब्र

झापा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तिब्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको काँकडभिट्टादेखि लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्नती कार्य अगाडी बढेको हो ।


एकल पुरुषले पाए २३ लाख २७ हजार भत्ता

फिक्कल – देउमाई नगरपालिकाका एक सय ९८ जना एकल पुरुषले रु २३ लाख २७ हजार सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष २०८०-८१ मा उनीहरूले उक्त रकम पाएका हुन्


अझै फेला परेनन् इप्रका अनारमनीका फरार थुनुवा

झापा । आज विहान अस्पतालबाट फरार भएका इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ । हतकडी फ्याँकेर बिर्तामोसिटी अस्पतालबाट फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]