जेष्ठ ३, २०८२ शुक्रबार

झापा

शिवसताक्षीमा अढाइ करोडको लागतमा तालिम केन्द्र निर्माण हुने

झिलझिले । शिवसताक्षी नगरपालिकामा अढाई करोडको लागतमा तालिम केन्द्र भवन निर्माण हुने भएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले चार तलाको दुई वटा तालिम केन्द्र भवन निर्माण गर्न लागेको


झापामा ९७ सहित प्रदेश १ मा ३७२ संक्रमित थपिए

विर्तामोड । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, ते¥हथुम र उदयपुरमा


देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि

विर्तामोड । पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले


२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विर्तामोड । नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’


युरिया आपूर्ति अन्योलमै

काठमाडौँ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल अझै आउने कि नआउने अन्योलमा छ । सुरुमा पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल पछि खरिद गरेर ल्याउने भनी मन्त्रिपरिषद्ले निर्णय


दमकमा १० बिगाहा सरकारी जग्गा हडप्ने प्रचण्ड निकट नेता काठमाडौंबाट पक्राउ

दमक । नेकपाका नेता रेवतराज पुरी ‘गगन’ काठमाडौबाट पक्राउ परेका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई आज काठमाडौंबाट पक्राउ गरेको हो ।झापा दमक नगरपालिका – ६ का नेकपा


झापाका १२५ सहित प्रदेश १ मा थप ३६२ लाई कोरोना संक्रमण

विर्तामोड । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरंगमा ८५, इलाममा ११ , संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा,


झापाका दुई वडाध्यक्ष एक वर्षदेखि फरार

बिर्तामोड । झापाका दुई वडाध्यक्षहरु प्रहरीको सर्वाधिक खोजीमा छन् । गैर नेपालीलाई नागरिकता बनाइदिएको आरोपमा उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ । दुवै अध्यक्ष एक वर्षदेखि फरार रहेका छन् । प्रहरी


कक्षा १२ को परीक्षा आजदेखि

झापा । कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि शुरु भएको छ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर चार हजार १०५ वटा परीक्षा केन्द्र तोकिएका


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]