बैशाख ३०, २०८२ मंगलबार

झापा

हराउँदै पिङ संस्कृति

हिन्दूको महान् चाड दशैँतिहारमा  पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । लमजुङका गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने


थप ४४ सय ९९ जनामा कोरोना, नेपालमा संक्रमित संख्या डेढ लाख नाघ्यो

विर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा


कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार भागेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् । देशका नाममा आज (शुक्रबार) सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निः शर्त दायित्व भएको


मन्त्री कार्कीलाई कोरोना पुष्टि

बिर्तामोड । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री कार्कीले आफुमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । सामाजिक सञ्जाल


दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला ।


प्रदेश १ सरकारले ज्येष्ठ नागरिक ग्राम बनाउने

विराटनगर – प्रदेश १ सरकारले ज्येष्ठ नागरिकहरूका लागि ग्राम बनाउन तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले मोरङको ग्रामथान गाउँपालिका– ७ मा १० बिघा १४ कट्ठा जग्गामा ज्येष्ठ नागरिक ग्राम बनाउन तयारी


छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना, २२ प्रतिशत बलात्कार

झापा । गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ  । महिला पुनःस्थापना केन्द्र (ओरेक)को


फिफा वरियतामा नेपाल यथावत्

विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो । फिफाले आज जारी गरेको


सबै कागजात उपलब्ध गराउँदा पनि नागरिकता दिइएन

पाँचथर – पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो  सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]