जेष्ठ १, २०८२ बुधबार

झापा

बीपी प्रतिष्ठानमा कोरोना उपचार शुल्क- ६० हजार धरौटी, दैनिक १५ हजार

सुनसरी – कोरोनाका जटिल अवस्थाका बिरामीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्नुपरे ६० हजार रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ । यससँगै उनीहरूले उपचारकै लागि दैनिक १५ हजार रुपैयाँ खर्चनुपर्नेछ ।


सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल


रेडपाण्डा अनुसन्धान केन्द्र बन्दै

ताप्लेजुङ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको


मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले मानव तस्करमा परेका १९ जनालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराएको छ । गत असोज १२ गते नवलपरासी


कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने


गायिका मेनुका पौडेलको दशैं कोशेली ‘हे नवदुर्गा’ सार्वजनिक

बिर्तामोड । चर्चित गायिका मेनुका पौडेलले दशैंको अवसरमा आफ्ना शुभचिन्तकका विच नयाँ कोशेली ल्याएकी छन् । उनले वडादशैंको अवसर पारेर नवदुर्गाको भजन गीत कोशेलीका रुपमा ल्याएकी हुन् । उनको भजन


आज झापामा थप ६८ जनामा कोरोना

बिर्तामोड । झापामा बुधबार ६८ जनामा कोरोना पुष्टि भएको छ । भद्रपुरमा १२, बिर्तामोड १३, कचनकवल ४, बुद्धशान्ति २, बाह्रदशी ७, कमल २, मेचीनगर १४, हल्दिवारी १, दमक ५, कनकाई


काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला


बिर्तामोडमा आइसोलेसन अस्पताल सुभारम्भ

बिर्तामोड । बिर्तामोडमा ५ बेडको आइसोलेसन अस्पताल सुभारम्भ भएको छ । अनारमनि स्वास्थ चौकीलाई स्तरोन्न्ती गरेर अस्पताल बनाउने तयारी भैरहेको समयमा कोभिडको संक्रमणबाट प्रभावित ब्यक्तीहरुलाई उपचार गर्ने उद्देस्यले अस्पताल सुभारम्भ


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]