बैशाख २९, २०८२ सोमबार

झापा

कचनकवलका अध्यक्षलाई प्रश्न सोध्दा पीएबाटै हातपात

भद्रपुर । स्थानीय तहका वेथिती विरुद्ध केहि समयदेखि निरन्तर खवरादी गर्दै आएका कचनकवलका सचेत युवा सन्दिप निरौलामाथि हातपात भएको छ । हातपात भएको आरोपमा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलमका स्वकीय


झापा साधुहोली जङ्गलमा सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

इलाम । इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१


एक सिटमा एक जना मात्र बस्न आग्रह

झापा । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता


कोरोना संक्रमणबाट झापाकी ७२ वर्षीया बृद्धाको मृत्यू

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई  महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । झापाको मेचीनगर–८ की ७२ वर्षीया महिला र सुनसरी इनरुवा–४ की ४९ वर्षीया महिलाको मृत्यु


६ महिनापछि ६५ यात्रु लिएर उड्यो जहाज

झापा । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज ६ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले


आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित हुँदै

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित हुने भएको छ । यही असोज २४ गते हुने भनिएको निर्वाचनको सम्पूर्ण तयारी पुरा भई निर्वाचन आयोगबाट मतपेटिकासमेत व्यवस्था भइसकेको अवस्थामा


बिर्तामोडको एक उधोगबाट १० बोरा अवैध सुर्ति बरामत

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले अवैध सुर्ति बरामत गरेको छ । बिर्तामोड –५ एकता टोलबाट इप्रका अनारमनीले २ लाख बराबरको सुर्ति बरामत गरेको डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।


बिएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मीले जिते कोरोना

बिर्तामोड । झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा कार्यरत एकजना चिकित्सक र ११ स्वास्थ्यकर्मी गरी सबै १२ जनाले कोरोना जितेका छन् । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैजनालाई अस्पताल


१५७ वर्षपछि आफ्नै ट्रेडमार्कमा नेपाली चिया निर्यात हुने

झापा । नेपालले चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ । ‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’ लोगो अङ्कित चिया अब


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]