शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ को वडा गौरवको योजना जेष्ठ नागरिकको भवन सिलान्यास भएको छ । बुधबार वडा अध्यक्ष मनोज खुलाल कार्की, जेष्ठ नागरिक समाज शिवसताक्षीका अध्यक्ष
झापा – दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै ट्राफिक प्रहरीले
शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाका आदिबासी ज्येष्ठ आमाहरुलाई शिवसताक्षी नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले माता तीर्थ औंशीको अवसरमा शिवसताक्षी ६ का आदिबासी समुदायका २० जना ज्येष्ठ आमाहरुलाई खादा ओडाएर, साडी
बिर्तामोड । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु स्वदेशमा संभावना छैन भन्दै विदेश नै पलायन भइरहेका छन् । वर्षौैसम्म वैदेशिक रोजगारीमा काम गरेका युवाहरु स्वदेशमा काम गर्न खासै तयार भइरहेको पाइदैन ।
बिर्तामोड, २५ बैशाख : बिर्तामोड नगरपालिकाले कृषकहरुलाई ६ सय ७५ वटा बाख्रा वितरण गरेको छ । नगरले आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म नगरको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई
झापा । वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् । वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई
झापा – ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । झापाको बिर्तामोड नगरपालिकामा
झापा, २४ वैशाख – सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले पशुपालक किसानलाई सहयोग पुर्याउने लक्ष्यका साथ कोसी प्रदेशका चार जिल्लाका गोठ र नश्ल सुधार अभियान सञ्चालन गरेको छ ।
माधव राज अधिकारी बिर्तामोड नगरपालिकाले दुध किसान र दुग्धजन्य वस्तु उत्पादकहरुलाई चिलिङ भ्याट वितरण गरेको छ । दुधलाई लामो समयसम्म राखेर प्रयोग गर्न मिल्ने मेसिन उपलब्ध गराएपछि दुग्न किसान र