काठमाडौँ, साउन १७ गते । लकडाउन खुकुलो भएयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउनअघि र खुकुलो भएपछिको अवस्थामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।
झापा । अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को शनिबार आकस्मिक बैठक बसी भोलि साउन १८ गते
विर्तामोड । क्वारेन्टिन सुरक्षाका लागि खटिएकी एक जना महिला प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । उनी विर्तामोडको क्वारेन्टाइनमा खटिएकी थिइन् । स्वास्थ्य कार्यालय झापाका अनुसार क्वारेन्टिन सुरक्षाका
झापा । कोभिड-१९ को संक्रमण पुनःबढ्दै गएपछि सरकारले आवतजावतमा कडाइ र आवश्यक परेमा लकडाउन सम्मको तयारी गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको
सुर्योदयले गर्यो सम्मान बिर्तामोड । आरन चलाएर जिविका चलाउने इलाम सुर्योदयका धन बहादुर लोहोरलाई नगरपालिकाले सम्मान गरेको छ । लकडाउनले समस्यामा परेको हुन सक्ने भन्दै उनलाई राहत दिन नगरको टोली
इलाम, साउन १७ गते । नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) बनाउने सरकारले छ वर्ष अघिको योजना अलपत्र परेको छ । थालेको काम बीचमै अलमलिएपछि अक्सन सेन्टरको बाटो बन्द भएको
भद्रपुर – भद्रपुर नगरपालिकास्थित किचकबध धार्मिक तथा पर्यटकीय स्थलको परिसरभित्र चिल्ड्रेन गार्डेन निर्माण गरिएको छ। झापा क्षेत्र नम्बर ३ (क)बाट निर्वाचित प्रदेश सांसद वसन्त बानियाँको पहलमा प्राप्त भएको बजेटबाट महाभारतकालीन
बिर्तामोड । झापाका १३ जना सहित देशभर २ सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । झापा अर्जुनधाराका १ जना र काँकरभिट्टामा कार्यरत १२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाईरस संक्रमणको अवस्था विश्लेषण गरि रोकथाम तथा नियन्त्रणका लागि लकडाउनसहितको अन्य आवस्यक कदम चाल्ने अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयमा