जेष्ठ १, २०८२ बुधबार

झापा

स्थानीय तहमा खवरदारी गर्न युवालाई सूचनाको हकबारे प्रशिक्षण

बिर्तामोड । जवाफदेहिता र पारदर्शिताका लागि झापाका युवाहरुलाई सूचनाको हकबारे प्रशिक्षक प्रशिक्षण प्रदान गरिएको छ । प्रकृति फाउण्डेशन झापाले आयोजना गरेको सूचनाको हकको प्रशिक्षणमा जिल्लाका १५ वटै पालिकाबाट युवाहरुको सहभागिता


समुदायमा कोरोना फैलिएको आशंकापछि बाह्रदशी गाउँपालिका शिल

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका शिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिएको आशंका पछि गाउँपालिकाले वडा नं. १ , २ र ३ लाई शिल गरेको छ । गाउँपालिकाका अनुसार


सताक्षीको द्धादश ज्योतिर्लिगमा जल चढाउनेको भिड

झिलझिले । पर्यटकीय सताक्षीधामको द्धादश ज्योतिर्लिगमा बोलबम धार्मिक यात्रामा आउने सर्वसाधरणको सोमबार घुइचो लाग्यो । गोलोक गोवद्र्धन गौशला परिसरमाको पशुपतिनाथ द्धादश ज्योतिर्लिगमा जल चढाउको घुईचो सोमबार (आज) दिउसो मध्यान्न सम्म


एक वर्षमा साढे ३२ हजारले बढ्यो सुन

झापा । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु ३२ हजार ५००


समुदायमा संक्रमण फैलिएको आशङ्कामा मेचीनगरमा ‘मासटेस्टिङ’ सुरू

बिर्तामोड । समुदायमा कोरोना संक्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ सुरू गरिएको छ। मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ सुरू गरेको हो


जबरजस्ती बिधालय संचालन गरेपछि कचनकवलले बन्द गराइयो

झापा । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले


मेचीनगरमा समुदायमा आधारित रहेर स्वाव संकलन

दमक । झापाको मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिएको आँशकामा समुदायमा आधारित रहेर स्वाव संकलन गरेर परीक्षण शुरु गरिएको छ । नियमित ड्युटीमा रहेका १८ सशस्त्र प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनिहरुको सम्पर्कमा


आगामी पाँच दिन भारी वर्षाको संभावना

बिर्तामोड । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक


थप १३० जनामा कोरोना संक्रमण

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]