बिर्तामोड । झापामा पहिरोले पुरिएर १५ वर्षीय बालकको मृत्यु भएको छ । मेचीनगर – ९ का विवेक दर्नालको गए राती १२ बजे बुद्धशान्तिमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको
बिर्तामोड । मंगलबार थप १५० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ । त्यस्तै मंगलबार ६०९
बिर्तामोड । सिधा कुरा जनतासँगले आफुमाथि भ्रमपूर्ण आरोप लगाएको बिर्तामोडकी उपप्रमुख पवित्रादवी महतरा प्रसाईले बताएकी छन् । उनले सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत भएको घटना विश्वास योग्य नरहेको उनको भनाई
झापा । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन्। सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद
भद्रपुर । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बीपि) को ३८ औं स्मृति दिवसको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । बीपी स्मृति
बिर्तामोड । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रयणमा लागि झापाका स्थानीय तहले गरेको खर्च सार्वजनिक गर्न थालेका छन् । बिर्तामोड नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५४ लाख
बिर्तामोड । बाँध फुटेर कनकाई माई गाउँ पसेपछि झापा गाउँपालिका –१ का ४० भन्दा बढि परिवारलाई स्थानीय विधालयमा उद्धार गरेर राखिएको छ । साँझसम्म उद्धार गरेर बाढि पीडितलाई स्थानीय मोहन
भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि निशेचीकरणको अवस्था बारे अनुगमन
बिर्तामोड । दुई दिनदेखिको लगातारको वर्षाले कनकाई माई गाउँ पसेको छ । वर्षाले खोला बढेपछि गाउँबासीलाई प्रभावित बनाएको हो । कनकाई माई बढेर झापा गाउँपालिका–२ को सडकबारी बस्ती र वडा