झापा । शुक्रबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
सिएम शर्मा सुरुङ्गा । निजी विद्यालयको छाता संगठनहरु प्याब्सन र एन प्याब्सन कनकाई नगर समितिले शुक्रबार विभिन्न सात सुत्रीय माग राख्दै कनकाई नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।१.कोभिड–१९ का कारणले
चन्द्रकला भण्डारी भद्रपुर । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत
धरान । कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघले लकडाउन अवधिभरको भाडा छुट गर्न गरेको आव्हान कार्यान्वयन हुन सकेको छैन । वाणिज्य संघले लकडाउन अवधिभर मध्ये बैशाख, जेठ र असार तीन महिनाको भाडा
बिर्तामोड । नेपालमा कोरोना संक्रमित निको हुनेको संख्या बढ्दै गइरहेको छ। कुल संक्रमितमध्ये ६४ दशमलव ९ प्रतिशत निको भएका छन्। बिहीबार २१३ जना संक्रमणमुक्त भएका छन्। नेपालमा साउन १ गतेसम्म
सताक्षीधामको गौशाला : ठाँउ एक, उत्पादन र सुविधा अनेक झिलझिले । झापाको सताक्षीधाममा पाँच वर्ष अघिमात्र स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदेसमा लोकप्रिय बनेको छ
झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ । झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका
चितवन, साउन १ गते । चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले