बैशाख २७, २०८२ शनिबार

झापा

असार १५ अघि नै २० प्रतिशत रोपाइँ

झापा । असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । मनसुन सुरु भएसँगै राम्रोसँग पानी परेकाले रोपाइँ छिटो भएको हो । उच्च पहाडमा २६, मध्यपहाड र


अधिकांश स्थानमा बर्षा, यी जिल्लाका नदीमा बाढीको सम्भावना

बिर्तामोड । नेपालमा केहि दिनयता मनसुन सक्रिय बनेको छ । जसका कारण केहि दिनयता देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज ९शनिबार० पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना


त्रिविको परीक्षा अझै केही महिना नहुने

काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई


सतासी स्थानीय तहको आएन बजेट

काठमाडौ । सबै स्थानीय सरकारले असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ८७ वटा स्थानीय तहले सभामा नीति, कार्यक्रम बजेट


थप दश वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

काठमाडौ । सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको


झापाका नौ स्थानीय तह बाढीको जोखिममा, डुबेर बालकको मृत्यु

झापा । झापाको कनकाई, कमल र बनियानीसहित नदीमा पानीको सतह बढ्न थालेको छ । झापाका नदी नालामा पानीको सतह बढेपछि जिल्लाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।


हल्दिवारी गाउँपालिकाका २२ जना जनप्रतिनिधिको संयुक्त प्रेस विज्ञप्ति

न्यायप्रेमी जनसमुदायहरुः हल्दीबारी गाउँपालिकाको मिति २०७७ आषाढ १० गते आह्वान गरिएको सातौं गाउँ सभा अधिवेशनमा सभाको कार्यसूची बमोजिम आगामी आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रम सभाका सदस्य


तोडफोड गर्नेहरुबाट हल्दिवारीका जनप्रतिनिधिमाथि धम्की

हल्दिवारी । हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जनप्रतिनिधिमाथि कुनै दुर्घटना भएमा त्यसको जिम्मेवारी माननीय सांसद राजेन्द्र लिङ्देनले लिनुपर्ने बताएका छन् । उनले आज गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै जनप्रतिनिधिमाथि जोखिम बढेको


झापासहित देशभर थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा पछिल्लो २४ घण्टामा झापाका ४ जनासहित थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५९३ जनामा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]