बैशाख २९, २०८२ सोमबार

झापा

पाडाजुगीबाट लागुऔषधसहित तीन युवा पक्राउ

बिर्तामोड । प्रहरीले लागुऔषधसहित तीन जनालाई गौरादह रोडबाट पक्राउ गरेको छ । कमल गाउँपालिका – ५ स्थित पाडाजुगीबाट गौरादह तर्फ जाँदै गरेका युवालाई चेकजाँच गर्ने क्रममा २८ ग्राम भन्दा बढी


निजी विद्यालयले शुल्क लिन थाले

झापा । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० का अध्यक्ष टीकाराम


बनियाँनीको नाम अब ‘हुकाहुकी’ चोक

छेत्रलाल राजवंशी बनियाँनी । कचनकवलमा रहेको बनियाँनी चोकको नाम हुकाहुकी नामाकरण गरिएको छ ।बनियाँनी चोकको नाम आजबाट हुकाहुकी राखिएको हो । बजार लगाउने पहिलो व्यक्ति राजवंशी समुदाय भएकोले चोकको नाम


समुदायमा फैलिएको छैन कोरोना संक्रमण

झापा। नेपालमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको


नागरिकता सम्बन्धी विधेयक समितिबाट बहुमतले पारित

काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक नेपालीसँग विवाह गरेकी विवदेशी महिलाले सात वर्षपछि मात्र अंगिकृत नागरिकता पाउने प्रवधान सहित बहुमतले पारित गरेको छ ।


झापाका ६ सहित थप ४२१ जनामा कोभिड – १९ पुष्टि

बिर्तामोड । झापाका ६ जना सहित आज देशभर थप ४२१ जनामा कोभिड – १९ पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । स्वास्थ्य


गर्मी र वर्षाको मौसम शुरु भएसँगै विषालु सर्पको जोखिम

झापा – गर्मी र वर्षाको मौसम शुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रको पछिल्लो तीन महिनाको तथ्याङ्कले सर्पदंशका बिरामी


दैनिक बढ्दैछ पिसिआर परीक्षण

बिर्तामोड । सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ । पछिल्लो २४


दुई लाख शिक्षक तलबबाट वञ्चित

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]