बैशाख २७, २०८२ शनिबार

झापा

झापाका ३० संक्रमित उपचारपछि घर फर्किए

बिर्तामोड । कोरोना संक्रमित झापाका थप ३० जना बिरामीहरु निको भएर बिहीबार घर फर्किएका छन् । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई


पन्ध्र लाख सिमकार्ड ‘रिसाइकल’

काठमाडौ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड


सरकारले आजदेखि खुला गरेका २१ प्रकारका सेवा

काठमाडौं– लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीति लिएको सरकारले २१ प्रकारका सेवा खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले पसललगायतका सेवा खुला गर्ने निर्णय गरेको छ ।


बिर्तामोडमा पूर्ण रुपमा बजार खोल्न नपाइने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले संघीय र प्रदेश सरकारले सूचिकृत गरेको उधोग व्यवसाय बाहेकका पसल खोल्न नपाइने निर्णय गरेको छ । व्यवसायीले सबै व्यवसाय पूर्ववत रुपमा सञ्चालन गर्न पाउनुपर्ने माग गरेका


अर्जुनधारामा ६ घण्टा पसल खोल्ने निर्णय, अनिवार्य मुल्य सूची राख्नुपर्ने

बिर्तामोड । अर्जुनधारा नगरपालिका क्षेत्रभित्र रहेका पसल सञ्चालन गर्न सर्वपक्षीय बैठकले बिहान ६ बजेदेखि १२ सम्मको लागि समय तोकेको छ । जिल्ला स्तरीय कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा


प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३०० नजिक

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीनसय नजिक पुगेको छ । बुधबार १४ मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या तीनसय नजिक पुगेको हो । प्रदेश १ सामाजिक विकास


हामी अडिए मात्रै पनि हाम्रो भूमि जोगाउन सक्छौँः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको साझा प्रयासले नयाँ नक्सा जारी भएको बताउनुभएको छ । उहाँले हाम्रो पुर्खाले लडेर बनाएको र जोागाएको कारणले हामी अहिले अडिएर बसे पुग्ने बताउनुभएको छ


झापामा ५ सहित थप २७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा थप २७९जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापामा थप ५ जनाका संक्रमण पुष्टि भएको छ । गौरादहमा १, मेचीनगरमा १ र कनकाईमा ३


मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौं । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]