जेष्ठ ७, २०८२ मंगलबार

झापा

बिर्तामोड बसपार्कको पुरानो मेची माउण्ट होटलबाटै लागुऔषधको व्यापार, एक पक्राउ

बिर्तामोड । बिर्तामोड बसपार्कका होटलहरु लागू औषधको अखडा बन्दै गएको सोमवारको घटनाले थप पुष्टि गरेको छ । होटलहरुमा बेश्यावृत्तिसंगै लागू औषधको प्रयोग र कारोबार हुने गरेको विभिन्न घटनाहरूले देखाएको छ


वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बिर्तामोड । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले


बिर्तामोडमा नक्कली सुन विक्री गर्ने पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुन देखाई ठगी गर्ने एक जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले आज दिउँसो बिर्तामोडस्थित शनिश्चरे रोडबाट जाल्पागुडी सिलिगुडीका ५४ वर्षीय शेर बहादुर


कोशी सरकारविरुद्ध संकल्प प्रस्ताव दर्ता

विराटनगर – कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेको छ । सोमबार प्रदेशसभा सचिवालयका सचिव गणेश पराजुलीलाई एमाले र माओवादीले ८ बुँदे संकल्प प्रस्ताव


करोड पुगेको घोषणासँगै सहारा पत्रकार उपचार कोषका दातालाई सम्मान

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले सहारा पत्रकार उपचार कोषमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको छ । १ करोड रुपैयाँ पुगेको घोषणासँगै आज दाताहरुलाई सम्मान गरिएको हो । प्रथम


गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव

बिर्तामोड । गिरीबन्धु टी–स्टेटमा कार्यरत चिया बगानका मजदुरहरुले दुई महिनादेखी तलव नपाएको बताएका छन् । चिया मजदुरले दुई महिनादेखि ज्याला नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको छ । चिया बगानमा


निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

झापा । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर


हर्षोल्लास साथ मनाइयो सिरुवा पर्व

झापा, २ वैशाख : आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । उनीहरुले आज सामूहिक रुपमा काद (हिलो) खेलेर सिरुवा पर्व मनाएका


जातीय भेदभाव गरेको कसुरमा हल्दिवारीका पूर्व उपाध्यक्ष गिरी प्रहरी नियन्त्रणमा

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीलाई नियन्त्रणमा लिएको छ । उनी विरुद्ध जातीय भेदभाव तथा अपमान सम्बन्धी व्यवहार कसुरमा जोहेरी दर्ता भएको थियो ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]