बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताउनुभएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यममाथि कसैले धाकधम्की दिए खवर गर्न भन्नुभएको छ । राजावादी समर्थकहरूको
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तिनकुने घटनाको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत्र १५ गते तिनकुनेमा राजावादी समर्थकहरूले गरेको
बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा जरिवाना गरेको छ । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा पु¥याएको क्षति विविरणसहित विभिन्न शीर्षकमा जरिवाना तोकेर निर्मल निवासलाई पत्र काटेको हो
दमक । नेकपा एमालेले चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ । जनसभामा १ लाख जनता सहभागी गराउने तयारी गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा सेवा सुविधा प्रभावकारी भएपछि विरामीहरुको चाप बढ्दै गइरहेको छ । दैनिक ४ सयभन्दा धेरै नगरवासीले उपचार सेवा पाइरहेको अस्पताल प्रशासनले जनाएको छ
शिवसताक्षी । झापाको शिवसताक्षीमा मेयर कप २०८१ सञ्चालन हुने भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आगामी चैत्र २१ गतेदेखि २९ गतेसम्म ६ विधाका खेल
बिर्तामोड । झापामा सशस्त्र प्रहरीले आज एक करोड बराबरको अवैध लत्ताकपडा र मोटरपार्टस् बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले गोप्य सूचनाका आधारमा छापा
काठमाडौं । नेकपा एमालेनिकट श्रमजीवी पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई नै समर्थन गरेपछि पाण्डे सर्वसम्मत