जेष्ठ २, २०८२ बिहीबार

झापा

भारतबाटै आएका थिए कचनकवलका १५ संक्रमित

झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना संक्रमण पनि भारतबाटै नेपाल आएका थिए । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको


कनकाईमा औषधि बाहेक सबै बन्द गर्ने निर्णय

सिएम शर्मा कनकाई । कनकाई नगरपालिकाका बजारहरु जेठ २० गतेसम्म पुर्ण रुपमा बन्द गरिने भएको छ ।नगरपालिकामा बुधबार विभिन्न संघसंस्थाका प्रतिनिधि , राजनीति दलसहित भएको सर्वपक्षीय भेलाले कोरोना भाइरसको रोकथाम


पूर्वका तीन जिल्लामा थपिए १७ संक्रमित

बिर्तामोड । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको


झापामा थप १५ जनामा काेराेना पुष्टि, संक्रमितको संख्या २७

विर्तामोड। झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बाज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार झापामा


झापामा कोरोना विशेष अस्पताल बनाइने

बिर्तामोड । झापामा कोरोना विशेष अस्पताल, पिसिआर परीक्षण केन्द्र र कोरोनाबाट मृत्यु भएकाहरुको लागि दाहसंस्कार स्थल बनाइने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको आतिथ्यतामा आज भएको झापा जिल्ला


बिर्तामोड पूर्ण रुपमा बन्द गर्ने निर्णय

बिर्तामोड । बिर्तामोड नगर क्षेत्र बिहीवारदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । आज सम्पन्न बिर्तामोड नगरपालिकाको बोर्ड र कोरोना रोकथाम तथा उपचार समितिको संयुक्त बैठकले बिहीवार राती १२


झापामा ५ जनासहित प्रदेश १ मा थपिए ७ संक्रमित

विराटनगर – प्रदेश १ मा ६६ जनालाई कोभिड- १९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड- १९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापामा ५, वीपी


सङ्क्रमणको जोखिम बढाएको भन्दै सङ्क्रमित र मृतकको ठेगाना खुलाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरूको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले सङ्क्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना


प्रदेश १ मा ५४ जना संक्रमित

विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । जसमध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]