जेष्ठ ७, २०८२ मंगलबार

झापा

बिर्तामोडका प्रहरीलाई कोरोनाबाट सुरक्षित हुने उपाय सिकाइयो

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले कार्यरत प्रहरी कर्मचारीलाई कोरोना भारइसबाट सुरक्षित हुन सचेत गराएको छ । आज इप्रका परिसरमा आयोजित कार्यक्रममा सो भाइरस संक्रमणको संभावना र त्यसबाट सुरक्षित हुने


अन्तराष्ट्रिय नाका काँकरभिट्टा सुनसान

बिर्तामोड । दैनिक हजारौ नागरिकको आवतजावत हुने अन्तराष्ट्रिय नाका काँकरभिट्टामा दुई दिनदेखि चहलपहल घटेको छ । अरुबेला काँकरभिट्टाबाट सीमा पार हुन निकै कष्ट व्यहोनुपर्ने हुन्थ्यो । तर, कोरोना भाइरसको संक्रमण


झापाका एसपी कोइरालाको पहलमा अब जिल्लाभर गोप्रोबाट सुरक्षा

भद्रपुर । सुरक्षामा प्रविधिको प्रयोगलाई जोड दिदै आएका झापामा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जिल्लाभरको सुरक्षाका लागि गोप्रो क्यामेरा प्रयोग गर्न शुरु गरेका छन् । शान्ति–सुरक्षामा प्रविधिको जोड भन्ने योजनाका साथ


कुमरखोद प्रहरी कार्यालयबाटै ३४ थान चौपाय गायव

बिर्तामोड । इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख मान बहादुर जिम्वाको संरक्षणमा चौपाय तस्करी भइरहेको स्थानीयबासीले जानकारी दिएका छन् । सई जिम्वा आएदेखि सो क्षेत्रमा चौपाय तस्करी बढिरहेको बताइएको छ ।


पूर्वाञ्चल गोल्डकप आयोजकले अझै दिएन रेफ्रीलाई पारिश्रमिक

बिर्तामोड । अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा काम गरेका रेफ्रीले पारिश्रमिक नपाएको बताएका छन् । गत कात्तिक महिनामा सञ्चालित गोल्डकपका आयोजकले हालसम्म पारिश्रमिक नदिएको रेफ्री श्याम दनुवारले जानकारी दिए । उनीहरुसँगै


सच्चिनुपर्छ तक्षशीला

सम्पादकीय झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेश फाउण्डेशन शैक्षिक संस्थामध्येको एउटा उस्तै संस्था हो । तर, लामो समयदेखि त्यहाँका अभिभावक अन्तरमनदेखि सन्तुष्ट छैनन् । विभिन्न घटना परिघटनाले तक्षशीला सधै विवादमा आइरहन्छ


उपचारको लागि एनआइसीले दियो १५ लाख

दमक । एनआईसी एसिया बैङ लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ । मंगलबार दमकको सिद्धि मार्केटमा


एसईई परीक्षा नरोकिने

झापा । सरकारले पर्सि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा


स्थानीय सरकारलाई टेरेन तक्षशीलाले

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बिधार्थीलाई यातना दिएको आरोप अभिभावकले लगाएका छन् । बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रमको तयारीका लागि नाच्दै गरेको अवस्थामा बच्चालाई हटाएर मानसिक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]