जेष्ठ ७, २०८२ मंगलबार

झापा

बिर्तामोडको अदुवा खोलामा भेटियो मृत शिशु

बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ । आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि


बिर्तामोड सेरोफेरो : प्राथमिकतामा गुणस्तरीय शिक्षा

विधार्थीलाई नैतिकवान र सभ्य बनाउने रणनीति झापाको बिर्तामोडमा रहेको देवी मावि विधार्थी र अभिभावकको रोजाईमा पर्छ । पूर्वमा विधार्थी संख्या धेरै भएको विधालयमा पर्ने देवी मावि महिलाको नेतृत्वमा सञ्चालित छ


पत्रकार तिवारीको ‘अटो रिक्सामा’ सार्वजनिक

बिर्तामोड । ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार चूडामणि पौडेलद्धरा रचना गरिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । उनी बजाज कम्पनीद्धारा निर्मित अटो रिक्साका आधाकारिक


बिर्तामोडको तक्षशीलाद्वारा विधार्थीलाई यातना , सरकारको निर्देशन उल्लंघन गर्दै भेलाको आयोजना

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित तक्षशीला एजुकेशन फाउण्डेशनले बिधार्थीलाई यातना दिएको छ । नाच्दानाच्दै गरेको विधार्थीलाई यातना दिएर रुवाँउदै घर फर्काएको अभिभावक गणेश पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् । उनले


मेची अस्पतालमा खोकी र ज्वरोको बिरामी छनौट गरी छुट्टै परीक्षण गर्ने

बिर्तामोड । फैलदो कोरोना भाइरसको जोखिम कम गर्न मेची अस्पतालले सजगता अपनाएको छ । मेची अस्पताल व्यवस्थापन समिति भद्रपुरले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन तिन बुँदै निर्णय गरेको समितिका अध्यक्ष


झापाको बिरामीमा कोरानाको संक्रमण नभएको पुष्टि

बिर्तामोड । कोभिड–१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्रपुर–७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौँको


दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न सहयोगको अपिल

दमक । झापाको दमक नगरपालिका–५ का आशिष खनालको उपचारमा सहयोग गरिदन आफन्तले आग्रह गरेका छन् । बिगत ८ बर्षदेखि मृगौला रोगका कारण पीडित भएका खनालको मृगौला प्रत्यारोपणका लागि रु ३०


‘झापामा कोरोना प्रमाणित भएको होइन’

बिर्तामोड । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको आशङ्कामा उपचारका लागि आइतवार काठमाडौं लगिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमण भएको प्रमाणित भने भएको छैन । प्रमुख जिल्ला अधिकारी


बिर्तामोड–भद्रपुर रोडको कालोपत्रे ‘मौसम भरोसा’

चैत २०/२२ देखि कालोपत्रे शुरु हुन्छ :निर्माण कम्पनी बिर्तामोड । झापाको बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण ५० प्रतिशत पुरा भएको कञ्चन निर्माण सेवाले जनाएको छ । निर्माण सेवाका सञ्चालक केदार गिरीले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]