जेष्ठ ७, २०८२ मंगलबार

झापा

होली पर्व : झापामा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने

भद्रपुर – झापा जिल्लामा मनाइने फागु पूर्णिमा अर्थात् होली पर्वमा लाइभ कन्सर्टसहित भीडभाड गर्न नदिने भएको छ । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण फैलिने त्रासलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय


जुडोमा स्वर्ण पदक विजेता देविकालाई सम्मान

भद्रपुर । झापा जिल्ला जुडो संघले दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता देविका खड्कालाई सम्मान गरेको छ । जुडो खेलको माध्यमबाट अन्र्तराष्ट्रिय पहिचान निर्माण गर्न सफल झापाली चेली देविकालाई


ताप्लेजुङ महिला गोल्डकपको सेमिफाइनलमा

झापा । साविक विजेता कर्णसिं सोनम एफसी यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । माउण्ट एभरेष्ट स्पोर्टिङ एफसीलाई २–० गोलले


जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिता सम्पन्न

बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । आज


समृद्धि गोल्धाप : शैक्षिक गुणस्तर सुधारमा फड्को

झापाको दक्षिण क्षेत्रमा अवस्थित हल्दिबारी गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर सुधार कायम गर्न लागिपरेको छ । यस गाउँपालिकाले विद्यालयमा विकसित शिक्षण पद्धति र आधुनिक व्यवस्थापन प्रणालीलाई अग्रपंक्तिमा राखेँर समायोजन गरिसकेको पाइन्छ


झापामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइए

झापा । झापाको कमल गाउँपालिका–५ स्थित सशस्त्र प्रहरीको सशस्त्र पाथीभरा जवान तालीम शिक्षालयको जग्गामा अतिक्रमण गरी बनाइएको घरटहरा भत्काइएको छ । शिक्षालयको जग्गामा अतिक्रमण गरी निर्माण गरिएका ४२ वटा घरटहरा भत्काइएको


जिल्ला स्तरीय महिला फुटबल : कनकाई जित्यो उपाधि

सिएम शर्मा सुरुङ्गा । कनकाई खेलकुद प्रतिष्ठानले नियमित रुपमा अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसर पारेर आयोजना गर्दै आएको जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पाचौं संस्करणको उपाधि आयोजक कनकाई स्पोर्ट्स एकाडेमीले


लायन्स ब्याडमिन्टनको फाइनलमा चार टिम

बिर्तामोड । झापास्थित बिर्तामोडमा जारी झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा पुगेका छन् । लायन्स क्लब अफ अनारमनिको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस


सुखानी गोल्डकप : लेटाङ सेमिफाइनलमा

अर्जुनधारा । मोरङको लेटाङ फुटबल क्लब यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । म्याङलुङ नगर खेलकुद विकास समिति तेह्रथुमलाई ३–१


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]