जेष्ठ ७, २०८२ मंगलबार

झापा

आम्दा अस्पताल आफै बिरामी, बन्द हुने अवस्थामा

झापा । पूर्वोत्तर झापाको १५ शैंयाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५०


धनकुटा सेमिफाइनलमा

अर्जुनधारा । टाइब्रेकरमा पारिजात महिला फुटबल क्लब झापालाई पाखा लगाउँदै धनकुटा जिल्ला फुटबल संघ यहाँ जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ


श्रीकृष्ण कथा ज्ञान महायज्ञमा भक्तजनको भीड बढ्दै

रोहित काफ्ले विर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले आयोजना गरेको बृहत धार्मिक अनुष्ठानअन्तर्गत चौथो दिन शनिबार भक्तजनको घुँइचो लागेको छ ।


कवि विष्णुहरिको कृतित्व र व्यक्तित्व

राजु बराल “खेती गर्ने कृषकजनको शक्ति कमजोर पार्ने बर्षेनी नै बदली गरदा भूमि उर्वर नहुने जोताहाले ती सबै सहदै खेती नै गर्नुपर्ने आशा धेरै कृषकजनको सर्वदा ओइलीने ।।” नेपाली समाजमा


५० हजार घुस लिने कुमरखोदका सशस्त्र प्रहरी निरीक्षक चापागाईं अख्तियारको फन्दामा

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले व्यापार व्यवसायमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा झापा कुमरखोद सशस्त्र प्रहरी बल सीमा सुरक्षा बलका सशस्त्र प्रहरी निरीक्षक


टाइब्रेकरमा झापा-११ विजयी

पोखरा — विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै झापा–११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा


स्वास्थ्य बीमा गर्न महिला अगाडि

बिर्तामोड । स्वास्थ्य बीमा कार्यक्रममा पुरुषको भन्दा महिला सहभागिता धेरै रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । सातै प्रदेशमा पुरुषभन्दा धेरै महिलाले स्वास्थ्य बीमा गरेको बोर्डको तथ्याङकमा उल्लेख छ ।


मागसँगै महँगियो अम्रिसो

अर्जुन राजवंशी बिर्तामोड – पूर्वी पहाडी जिल्लाको नगदे बाली अम्रिसो (कुचो) को माग भारतमा बढेपछि मूल्य पनि वृद्धि भएको छ । पहिलेभन्दा गुणस्तर सुधारिएकाले भारतमा यसको माग उच्च रहेको व्यवसायीले बताएका


पारिजात महिला फुटबल क्लव क्वाटरफाइनलमा

अर्जुनधारा । टाइब्रेकरमा भाग्यमानी बन्दै पारिजात महिला फुटबल क्लब झापा १ नं. प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाहुना टोली पाँचथर जिल्ला फुटबल


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]