जेष्ठ ८, २०८२ बुधबार

झापा

झापाकी मोबिना : एकै वर्षमा लोकसेवा आयोगका सात परीक्षा उत्तीर्ण

बिर्तामोड । मेहनत गरे अवश्य सफलतामा हात पार्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् झापा दमककी मोबिना खातुन । लोक सेवा आयोगको परीक्षमा एक वर्षभित्रै ७ वटा परीक्षामा उत्तीर्ण गर्ने उनी


सहकारी अभियन्ता गिरीसहित पाँच जनालाई ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान’

बिर्तामोड । सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीसहित पाँच जना श्रष्टा ‘विशे नगर्ची राष्ट्रिय ब्यक्तित्व सम्मान २०८०’ बाट सम्मानित हुने भएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै सम्मान कार्यक्रमबारे गोर्खा फाउण्डेशन तथा


झापामा प्लाष्टिकजन्य फोहोरबाट ब्लक उत्पादन सुरु

बिर्तामोड । कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बीच प्लाष्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन गरिएको छ । कनकाई


वेवारिसे ४५० केजी माछा नष्ट

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले बेबारिसे अवस्थामा फेला पारेको माछा नष्ट गरेको छ । झापा प्रहरीका प्रवक्ता महेन्द्र पराजुलीका अनुसार आइतवार १० बजे फेला पारेको माछा जिल्ला प्रहरी कार्यालयको


सकारात्मक सोचको विकासमा प्रभाव विषयक अन्तरक्रिया

चकचकी । झापाको बाह्रदशी गाउँ पालिकामा ‘सकरात्मक सोचको विकासमा प्रभाव’ बिषयक अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको छ । बाह्र्र्रदशी गाउँपालिकाको आर्थिक सहयोग र नारी सञ्चार गृह झापाको आयोजना गाउँपालिकाको सभाहलमा सञ्चालित


बिर्तामोड नगरपालिकाद्वारा दुई हजार परिवारको निशुल्क स्वास्थ्य बीमा

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले गरिव तथा विपन्न परिवारका लागि २ हजार परिवारको स्वास्थ्य वीमा गरेको छ । स्वास्थ्य वीमा कार्यक्रम मार्फत नगरपालिकाले दुई पटकमा २ हजार परिवारको बीमा गरेको


झापाली सहकारीले बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

बिर्तामोड । झापाका सहकारीहरुले ६७ औं राष्ट्रिय सहकारी दिवसमा चैत २० गते बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजना गरिने सहकारी दिवसको कार्यक्रमलाई शक्ति प्रदर्शनको रुपमा रुपान्तरण


झापा एमाले : सबै पदमा सर्वसम्मत गर्ने प्रयास जारी

बिर्तामोड । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनले सबै पदहरुमा सर्वसम्मत गर्ने तयारीका साथ नेताहरु कसरतमा लागेका छन् । पदाधिकारीमा पनि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भएपछि अन्य पदहरुमा


कीचकवध उत्खननः भवनको संरचना भेटिएको पुष्टि

झापा, १८ चैत : भद्रपुर नगरपालिका- ३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]