जेष्ठ ९, २०८२ बिहीबार

झापा

बिर्तामोडमा कुष्ठरोग संक्रमण दर उच्च, रोग नलुकाउन आग्रह

बिर्तामोड । बिर्तामोड नगरपालिकामा कुष्ठरोगीको संख्या १ सय ११ जना पुगेको छ । बुधबार बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कुष्ठरोग खोज पड्ताल तथा रोग नियन्त्रण सम्बन्धी सरोकारवालासँग अभिमुखिकरण कार्यक्रममा


शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बिर्तामोड । झापामा जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान् घाइते भएका छन् । शिवसताक्षी नगरपालिका -११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार


लाखौं हिनामिना गरेको आरोपमा शुभसाइत सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

भद्रपुर । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक


‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

काठमाडौँ, १४ चैत – विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा उक्त


अनुदानको मल बैगुन्धुरा पुराएपछि शिवसताक्षीले फिर्ता गरायो

शिवसताक्षी । झापा जिल्ला शिवसताक्षी नगरपालिका एक व्यापारीले वडा नं. ३ का किसानका लागि आएको युरिया मल गौरादह नगरपालिकाको बैगुन्धुरा पुर्याएको फेला परेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ३


फर्किएन महामारीले खोसेको कैदीबन्दीको रोजगारी

झापा, १३ चैत – कोभिड-१९ को महामारीले बन्दाबन्दी निम्त्याउनु अघिसम्म झापा कारागारभित्र सीप भएकाहरु कोही पनि खाली हात बस्दैन थिए । कैदीबन्दी दिनभर कोही बाँसका भाटा खुर्किन्थे भने कोही मुडा


एक महिना बित्यो : अझै भएन बिर्तामोड वाणिज्य संघको सपथ र पद हस्तान्तरण

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको एक महिना पुरा भएको छ । एक महिनाको बीचमा निर्वाचितहरुले दर्जनौ कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गरेका छन् । निर्वाचन सम्पन्न


झापामा होली लक्षित ५ सय सुरक्षाकर्मी परिचालन

बिर्तामोड । झापामा होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन जिल्लाभर ५ सय सुरक्षाकर्मी परिचालित गरिएको छ । आज झापासहित तराईका जिल्लामा हर्सोउल्लासका साथ होली पर्व मनाइँदैछ । होलीलाई मित्रवत् पर्वको


मेचीनगरमा नदी उत्खननको निरीक्षण

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नदिजन्य पदार्थ उत्खननको निरीक्षण गरेका छन् । आइतबार बिहान नगरप्रमुख बुढाथोकीले मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार विकास समिति संयोजक चित्र धिमालसहित मेचीनगर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]