बिर्तामोड । झापालाई केरामा आत्मनिर्भर बनाउने गरी खेती शुरु गरिएको छ । झापा गाउँपालिका–३ रङपुरमा अर्गानिक केरा खेतीको तयारी गरेको एग्रो सेन्टर झापा प्रालिका सञ्चालक चन्द्र बस्नेतले जानकारी दिए ।
दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ। वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै
झापा – नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा नम्वर २ मा वस्छन् ४२ घर गन्धर्व परिवार । उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जिविका चलाउँछन् । उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनाएर
बिर्तामोड । झापाको गौरीगञ्ज–१ स्थित रंगियथान र झापा गाउँपालिका जोढ्न कनकाई नदीमा बाँसको पुल सञ्चालनमा ल्याइएको छ । गौरीगञ्ज र झापा गापा बिचको आवातजावतका लागि स्थानीय अरुण मण्डलले पुल निर्माण
बिर्तामोड । शारिरीक अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने संखुवासभाको चैनपुर–३ सिद्धकालीका पेम्बा शेर्पालाई झापाबाट गएको यूवा टोलीले सहयोग सामाग्री प्रदान गरेको छ । शेर्पालाई चैनपुरको सिद्धकाली मन्दिर परिषरमा शनिबार आयोजित
झापा । बिर्तामोड भेट्रान फुटबल क्लब सातौँ धाइजन चारआली भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नवकालिका खेलमैदानमा शनिबार भएको फाइनल खेलमा बिर्तामोड भेट्रानले भद्रपुर भेट्रान फुटबल क्लबलाई पराजित गरेर
बिर्तामोड । नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको रमझम शुरु भईसकेको छ । बत्ती तथा फुलको पर्वका रुपमा लिइएको तिहार उज्यालो उत्सव पनि हो । यतिवेला सबैको घरघरमा झिलिमिलि पारिएको छ
अर्जुनधारा । स्थानीयले अवरोध गरेको शनिश्चरे–खुदुनावारी सडक खण्डको विवाद समाधान भएको छ । शुक्रबार नगरपालिकामा भएको सर्वपक्षीय छलफलमा सहमति भएसँगै सडकको अवरोध हटेको हो । अर्जुनधारा नगरपालिकाको समन्वयमा ठेकेदार पक्ष
बिर्तामोड । डल्फिन यातायातका चालक जंग बहादुर राजवंशीको शव परिवारले बुझ्ने भएको छ । आज पीडित परिवार, डल्फिन कम्पनीका प्रतिनिधि, राजवंशी समाज विकास समिति झापा र यातायात व्यवसायी बीच भएको