जेष्ठ ६, २०८२ सोमबार

मुख्य समाचार

साहित्य चौतारीद्वारा राईलाई ‘विशिष्ट संगीत सम्मान’ अर्पण

बिर्तामोड – साहित्य चौतारीले शुक्रवार २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो । साहित्य चौतारी अब २४ औँ वर्षमा प्रवेश गरेको छ


कनकाईमा पत्रकार, कृषक र कर्मचारी सम्मानित

कनकाई । झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच पाँच पत्रकारसहित एक दर्जन बढी कर्मचारी, पूर्व जनप्रतिनिधि एवं कृषकलाई सम्मान गरेको छ । नगरपालिकाको आ.व.२०७९÷८० को नीति, बजेट तथा कार्यक्रम सार्वजनिकिकरण


बलात्कृत बालिकामाथि दुर्व्यवहार गर्ने इप्रका बिर्तामोडको महिला प्रहरीलाई कारबाही

बिर्तामोड । बलात्कृत बालिकालाई दुव्र्यवहार गर्ने इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार पुजा प्रसाईलाई कारवाही गरिएको छ । उनीमाथि प्रश्न उठ्ने वित्तिकै कारवाही स्वरुप प्रसाईलाई ओखलढुङ्गा सरुवा गरिएको झापाका प्रहरी


गौरीगञ्जको न्यायिक समितिमा अध्यक्षले हस्तक्षेप गरेको उपाध्यक्षको आरोप

बिर्तामोड । अध्यक्ष–उपाध्यक्ष दुवै पद महिलाले जितको झापाको गौरीगञ्ज गाउँपालिकामा विषयगत समिति निर्माणलाई लिएर विवाद भएको छ । गाउँपालिकाले विभिन्न विषयगत उपसमिति निर्माणमा अध्यक्ष फुलवती राजवंशीले अनावश्यक रुपमा हस्तक्षेप गरेको


झापामा टनेलभित्रै फस्टायो तरकारी खेती

बिर्तामोड । झापामा टनेलभित्र रायो साग फस्टाएको छ । कृषि ज्ञान केन्द्रले टनेल बनाउन अनुदानसमेत दिएपछि किसान प्रोत्साहित भएका छन् । सामान्यतया जाडो मौसममा रायो सागको खेती हुने गर्छ ।


चालु आव सकिन दुई दिन बाँकी : १० खर्ब ३५ अर्ब राजश्व सङ्कलन

बिर्तामोड । सरकारले चालु आर्थिक वर्षमा कूल रु ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । नेपाल सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयको विवरणलाई हेर्ने हो


आवको अन्तिम शेयर कारोबार : नेप्से परिसूचक उकालो यात्रामा

बिर्तामोड । धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको


थप २२९ मा सङ्क्रमण पुष्टि

बिर्तामोड । देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४


बिर्तामोडका उत्कृष्ट शिक्षकलाई सम्मान

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको सभाहलमा कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]