बिर्तामोड । नेकपा एमालेको हल्दिवारीको प्रथम अधिवेशनले अध्यक्षमा त्रिलोचन सापकोटालाई सर्वसम्मत गरेको छ । उपाध्यक्षमा महेश मेचे, सचिवमा सागर पोर्तेल र सहसचिवमा हरि अधिकारी, लक्ष्मी शिवाकोटीलाई सर्वसम्मत गरेको हो ।
विराटनगर । कात्तिकको पहिलो सातापरेको वर्षा र बाढीले मोरङमा कूल रु ४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । यहाँका चार नदीको बाढीले अत्यधिक क्षति पु¥याएको हो । कोशी
बिर्तामोड । माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज विहान कनकाई –१ प्रजापतिस्थित भष्मे पैनीमा बिजुलीको तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा सोही वडा बस्ने
बिर्तामोड । नेकपा एमाले बिर्तामोडको नेतृत्व चयनका लागि १ बजेदेखि निर्वाचन हुने भएको छ । अध्यक्ष मण्डलको बैठकले गरेको निर्णय अनुसार उम्मेद्वारी मनोनयन पत्र फिर्ता लिन वा पद् फेरवदलका लागि
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको
खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण सुरु गरिएको यलम्बर उद्यानको काममा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । आफ्ना दश पुस्तादेखिका पुर्खाको समाधिस्थल भत्काएर १०० फिट अग्लो किराँती
बिर्तामोड । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई
बिर्तामोड । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको
बिर्तामोड । नेकपा एमाले बिर्तामोडमा नेतृत्व चयनका लागि अन्ततः निर्वाचन हुने भएको छ । गत ९ गते उद्घाटन भएको प्रथम नगर अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि निर्वाचन हुने भएको