बिर्तामोड । । नेपालमा पश्चिमी वायुको प्रभाव थप मजबुत बन्दै गएको छ । जसका कारण आज (शनिबार) देशका धेरैजसो भूभागमा मेघ गर्जन, चट्याङ र हावाहुरीका साथ असिना पानी पर्ने सम्भावना रहेको
काठमाडौं । केहि दिनयता देशभर बर्षात नभए पनि मौसम पूर्णरुपमा खुलेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र पश्चिमी क्षेत्र नजिकै बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेको जनाएको छ । महाशाखाले मंगलबार मौसम पूर्वानुमानसम्बन्धी सूचना जारी गर्दै
२३ माघ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसँग जोडेर लैजाने बताएका छन् । विराटनगरमा आजदेखि सुरु ‘समृद्धिका लागि एकिकृत जैविक स्रोत’
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको जाँच लिनेसम्बन्धी व्यवस्था
काठमाडौं । नेपाललाई चीनका चार सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुल्ला भएको छ । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएपछि अब नेपालले चिनियाँ बाटो
अधिवक्ता भिमार्जुन आचार्यले फेसबुकमा लेख्दा ५ वर्ष मात्र नभई जन्मकैद नै हुन सक्ने व्यवस्था सूचना प्रविधि विधेयकले गरेको टिप्पणी गरेका छन्। राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा आचार्यले ५ वर्ष कैद र
काठमाडौं, ६ पुस । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ ।
बिर्तामोड । राष्ट्रिय दलित पत्रकार संघ नेपालको झापा जिल्ला कार्य समिति गठन भएको छ । आज बिर्तामोडमा भएको प्रथम भेलाले नौ सदस्यीय समिति गठन गरेको हो । उक्त भेलाले प्रदीप