विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत
बिर्तामोड । वरिष्ठ पत्रकार माधव विद्रोही राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत भएका छन् । मंगलवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा उनलाई नगद १ लाख सहित पुरस्कृत गरिएको छ