बैशाख ३०, २०८२ मंगलबार

प्रतिनिधि सभा निर्वाचन २०७४

निर्वाचन आचारसंहिता कार्यान्वयनका ४८ दिन, एक सय ४९ उजुरी, एक सय १६ स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका


शिवसताक्षी नगरपालिकामा नमूना मतदान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमूना मतदान गरिएको छ । संघीय र प्रदेश सरकारको निर्वाचन नजिकिदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमूना मतदात गराएको हो । नमूना मतदानमा प्रतिनिधि


एमालेले भन्यो-‘भूमि आयोग गुहार्नु हारको मानसिकता’

मेचीनगर, २८ कार्तिक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ । आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका


झापासँग जोडिएको भारतीय सीमा नाका बन्द गर्ने

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले मंसिर १ गते राती १२ बजेबाट भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै सीमा नाकाहरु बन्द हुने जनाएको छ । मंसिर १ गते राती १२


मतपरिणाम नआएसम्म मदिरा बेच्न निषेध गर्नू : निर्वाचन आयोग

झापा । निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको


गाउँका दुःख संसद् र सिंहदरबार पुर्याउने एक सांसद

बिर्तामोड । झापा क्षेत्र नंं ४ का निवर्तमान सांसद एलपी साँवा गाउँ ठाउँका समस्या संसदमा पु¥याउने नेता हुनुहुन्छ । अन्य क्षेत्रका सांसदले राजनीतिका कुरा गरिरँहदा साँवा आफ्नो क्षेत्रमा खोला कटान,विद्यार्थीले


७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ ७७ जिल्लामा १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । यसअघि आयोगले प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका


देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्छ : अध्यक्ष ओली

दैलेख । नेकपा (एमाले) का अध्यक्ष ओलीले देशलाई एमालेले मात्र समृद्ध बनाउन सक्ने बताउनुभएको छ । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभामा उहाँले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भएकाले राष्ट्रियता, स्वाधीनता,


नयाँ मतदातामा उत्साह

विराटनगर । पहिलो पटक मतदान गर्ने मौका पाएका मतदाता आसन्न मङ्सिर ४ गतेको निर्वाचनलाई लिएर उत्सुक छन् । पहिलो पटक मत खसाल्दा प्रक्रिया नजानेर मत बदर हुने हो की भन्ने


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]