बैशाख २०, २०८२ शनिबार

महिला भलिबलको स्वर्ण पदक एपीएफले जित्यो

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलको स्वर्ण पदक एपीएफले जितेको छ । फाइनलमा प्रदेश ३ लाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

प्रभावशाली खेल प्रदर्शन गरेको एपीएफले प्रदेश ३ लाई २५–११, २५–१३ र २५–१९ को सेटमा हराएको थियो ।

प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार  २ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]